खुला मञ्चमा डोजर चलेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
खुला मञ्चमा डोजर चलेपछि…

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको खुलामञ्चमा नक्कली सम्झौता पत्र बनाएर निर्माण गरिएका सटर भत्काएको छ ।
  • महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएको हो ।

काठमाडौं । काठमाडौंको खुलामञ्चमा नक्कली सम्झौता पत्र बनाएर निर्माण गरिएका सटर भत्काएको छ । महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काएको हो ।

महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले निर्देशन दिएपछि सटर भत्काएको हो ।
महानगरपालिकाको टोलीले खुल्लामञ्चमा बनाइएका ५१ वटा सटर शनिवार भत्काएको हो । डोजर लगाएर सटर भत्काएको बताइएको छ ।

काठमाडौं टावर बनाउँदै गरेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका मालिक मनोज भेटवालले नक्कली सम्झौतापत्र बनाएर खुल्ला मञ्चमा सटर बनाएका थिए ।

ठेकेदार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्कामा दिएको खुलासा भएपछि त्यसको सार्वजनिक विरोध भएपछि महानगरपालिका भत्काउन वाध्य परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?