बिहिबार राति भूकम्पको धक्का

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १३, २०७६
|
|
४१ पटक हेरिएको
Shares
बिहिबार राति भूकम्पको धक्का

सारांश

  • काठमाडौं।
  • बिहीबार राति भूकम्पको धक्का महशुस भएको छ।
  • बिहीबार राति १० बजेर २१ मिनेटमा धादिंङ केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौं। बिहीबार राति भूकम्पको धक्का महशुस भएको छ। बिहीबार राति १० बजेर २१ मिनेटमा धादिंङ केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.० म्याग्नेच्युडको थियो। असार लागेपछि ४ म्याग्नेग्युड वा सो भन्दा बढी रिब्रताको भूकम्प गएको पहिलो पटक हो। भूकम्पको धक्का महसुस गरेपछि स्थानीय घरबाहिर निष्केका थिए ।

चेङ्गिज खाँका डेढ करोड दरसन्तान सन्सारभर
सन् २००३ म गरिएको डिएनए अध्ययनले एक करोड ६० लाख मान्छेहरू विगतका मङ्गोल शासकको जीन रहेको देखायो । उनीहरू चेङ्गिज खाँ र उनका दाजुभाईबाट जन्मिएकाहरूका सन्तती थिए । सँसारको प्रत्येक दुईसय मध्येबाट एक चेङ्गिजको सन्तान रहेको तथ्य पत्ता लाग्यो ।

चेङ्गिजले जहाँ युद्ध जित्थे त्यहाँ ताण्डव मच्चाउथे । विनाश नै गरेपछि त्यहाँका सुन्दर स्त्रीलाई करणी गरी सन्तान उत्पादन गर्थे । उनले आकर्षक युवतीलाई करणी गरी हजारौं सन्तानोत्पादन गरेका थिए । तिनका सन्तान दरसन्तान हुँदै साँढे सात सय वर्षमा डेढ करोडभन्दा बढी जन्मिए ।

मध्य र उत्तर एशियामा आफूलाई चेङ्गिज खाँको सन्तान दाबी गर्नेहरू छन् । दाबीहरू सत्यको निकट छन् । किनभने चेङ्गिज खाँन र उनको सेनाले मध्य र उत्तर एशियाका धेरै भू–भागमा आधिपत्य जमाएर विध्वंश मच्चाउनुका अलावा बलात्कार गरी गर्भवती बनाइदिएका थिए ।

खाँन स्वयं युद्ध जितेपछि उच्च घरानियाँ परिवारका स्त्रीलाई जर्बजस्ती गरेर सन्तान जन्माउँथे । युद्ध जित्नु र जहाँ गयो त्यही सन्तान जन्माउनु उनको उद्देश्यभित्र पर्दथ्यो । एशियाका अधिकांश भू–भाग र यूरोपसम्म साम्राज्य फैलाउँदा चेङ्गिज खाँन र उनका सैनिकले गरेको बलात्कारबाट मङ्गोलियन जिन फैलिएको अनुमान गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर ८ गते आइतबारको राशिफल यस्तो छ
मंसिर ८ गते आइतबारको राशिफल यस्तो छ
जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा
जनक शिक्षाको चार ट्रक कागज प्रहरी नियन्त्रणमा
असोज ५ गते सोमवारको राशिफल यस्तो छ
असोज ५ गते सोमवारको राशिफल यस्तो छ
तनावकाबीच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित
तनावकाबीच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित
नेदरल्याण्ड विश्वकपको फाईनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग भिड्ने
नेदरल्याण्ड विश्वकपको फाईनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग भिड्ने
उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो
उम्मेदवारलाई भोट माग्न हतारो, किसानलाई बाली स्याहार्ने चटारो
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
फेरि अस्पताल भर्ना प्रम अाेली ! सचिवालय भन्छ कस्ले भन्छ कुन्नि!
सुरक्षा जाँच छल्न मुखभित्र लागूऔषध लुकाउने युवकको प्रयास असफल, २२ वर्षीय खान सीमा नाकाबाट पक्राउ
सुरक्षा जाँच छल्न मुखभित्र लागूऔषध लुकाउने युवकको प्रयास असफल, २२ वर्षीय खान सीमा नाकाबाट पक्राउ
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल
विद्युत् व्यापार सम्झौताका लागि नेपाल र बंगलादेशबीच सघन छलफल