चुनावमा ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह
सारांश
- दाङ, असार ११– गृहमन्त्री जर्नादन शर्माले चुनावमा ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ ।
- आइतबार दाङको भालुवाङमा आयोजित चुनाविसभामा बोल्दै उहाँले सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको बताउनुभयो ।
- द्वन्द्वको समयमा नागरिकले आफुहरुलाई संरक्षण दिएको भन्दै आफुहरुले त्यसको साटो नागरिकलाई गाउँगाउँमा अधिकार दिलाउने बताउनुभयो ।
दाङ, असार ११– गृहमन्त्री जर्नादन शर्माले चुनावमा ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभएको छ । आइतबार दाङको भालुवाङमा आयोजित चुनाविसभामा बोल्दै उहाँले सुरक्षा व्यवस्थालाई भरपर्दो बनाएको बताउनुभयो । द्वन्द्वको समयमा नागरिकले आफुहरुलाई संरक्षण दिएको भन्दै आफुहरुले त्यसको साटो नागरिकलाई गाउँगाउँमा अधिकार दिलाउने बताउनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया