जेलमै दुई कैदीबीच बिबाह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १३, २०७३
|
|
२६२ पटक हेरिएको
Shares
जेलमै दुई कैदीबीच बिबाह

सारांश

  • जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन्।
  • कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० बर्षीया मिम्कोसा बिष्टबीच बिहे भएको हो।
  • कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए।

जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन्।

कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७ घर भएकी ३० बर्षीया मिम्कोसा बिष्टबीच बिहे भएको हो। कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन् भने बिष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए।

बन्दीगृहभित्र महिला र पुरुष छुट्टाछुट्टै बस्ने व्यवस्था छ। सँगै एकै ठाउँमा रहँदा डिल्लीकी आमाले मिम्कोसालाई बुहारी बन्न अनुरोध गरेकी थिइन्।जेलभित्रै बेहुली बनेकी मिम्कोसाले भनिन् ‘डिल्लीकी आमाले गर्दा मैले मन पराएकी हुँ। मैले श्रीमान हत्या गरे डिल्लीले पनि श्रीमतीको हत्या गरे। त्यसैले उनीसँगै विवाह गर्न मन लाग्यो।’ डिल्लीले भने ‘यो विवाहले समाजलाई पनि पाठ सिकाउँछ। दुइटैको कमजोरी भएको छ कमजोरी गरेकाले कमजोरी गर्नेसँगै विवाह गरेको हुँ।’ उनीहरु जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर महतोले बताए। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

(Tramadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल
प्रदेश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल
आज शनिबार, थाहा पाउनुहोस् तपाईंको राशिफल
आज शनिबार, थाहा पाउनुहोस् तपाईंको राशिफल
कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट
कालोबजारी गर्नेलाई पाता कस्छौं, सूचना दिनुहोस : मन्त्री भट्ट
पाल्पा कारागारका वन्दी शिक्षक तथा विद्यार्थीका प्रशिक्षक
पाल्पा कारागारका वन्दी शिक्षक तथा विद्यार्थीका प्रशिक्षक
बिना योग्यता प्रमुख बनेका लोकमान अख्तियारबाट बर्खास्त !!!
बिना योग्यता प्रमुख बनेका लोकमान अख्तियारबाट बर्खास्त !!!
मेयर विष्ट भन्छन:बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउन तयार छु
मेयर विष्ट भन्छन:बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउन तयार छु
रारा घुम्न गएका स्याङजाको मेयरकाे टाउकाेमा ५ वटा टाँका !
एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने
एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग गर्ने
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी
एमसीसीको विद्युत प्रशारण लाइनको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी
समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड
समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?