टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
३० पटक हेरिएको
Shares
टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

सारांश

  • पाँचथर, ११ चैत,पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
  • काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • बाअ२८प ६६८३ नंको मिनीट्रक सामान लिएर फर्कंदै गर्दा अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।

पाँचथर, ११ चैत,पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाअ२८प ६६८३ नंको मिनीट्रक सामान लिएर फर्कंदै गर्दा अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली युरोप यात्रामा
प्रधानमन्त्री ओली युरोप यात्रामा
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव ल्याइदै
क्यासिनो ¥याडको दादागिरी, सञ्चालकले प्रहरी धम्क्याए !
क्यासिनो ¥याडको दादागिरी, सञ्चालकले प्रहरी धम्क्याए !
नेपाली बजारमा आइफोन एसई २०२० को मूल्य
नेपाली बजारमा आइफोन एसई २०२० को मूल्य
गोर्खा ब्रुअरीको ‘टुबोर्ग क्लासिक विथ स्कच माल्टस्’ पोखराको बजारमा
गोर्खा ब्रुअरीको ‘टुबोर्ग क्लासिक विथ स्कच माल्टस्’ पोखराको बजारमा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
प्रधानमन्त्रीले गर्ने प्रशासनिक काम गृहमन्त्रीले गर्ने
प्रधानमन्त्रीले गर्ने प्रशासनिक काम गृहमन्त्रीले गर्ने
यस्तो छ आइतबारका लागि विदेशी मुद्राका विनिमय दर
यस्तो छ आइतबारका लागि विदेशी मुद्राका विनिमय दर
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
६ महिना पहिले महिलाको मृत्यु, पतिले सुनाए लुटपाट र हत्याको कहानी,अाखिर यस्ताे रहेछ कहानी
आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

तपाईंले छुटाउनुभयो कि?