काठमाडौँमा थपिए २६७२ जना कोरोना संक्रमित
सारांश
- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्।
- स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
- नेपालमा पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २१ सय, भक्तपुरमा २०३ र ललितपुर ३६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा पछिल्लो समय देशभर कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा देशभर ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया