सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ३१, २०७७
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ साँढे चार बजे सर्वदलीय बैठक बोलाएका छन् ।
  • भारतसँगको सीमा विवादको विषयमा छलफल गर्न उनले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।
  • प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु र सबै दलका शीर्ष नेताहरुलाई बोलाईएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ साँढे चार बजे सर्वदलीय बैठक बोलाएका छन् । भारतसँगको सीमा विवादको विषयमा छलफल गर्न उनले पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु र सबै दलका शीर्ष नेताहरुलाई बोलाईएको छ ।

भारतले नेपाली भूमिमा सडक बनाएपछि नेपालमा भारतको चौतर्फी विरोध भैरहेको छ । संसदमा समेत अहिले यही विषय जोडदार रुपमा उठिरहेको छ । प्रधानमन्त्री ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा भारतले लिपुलेकमा सडक बनाउँदै छ भन्ने कुरा यसअघि आफूलाई थाहा नभएको जनाएका थिए । तर, परराष्टमन्त्री प्रदीप ज्ञवालीले भने सार्वभौम संसदमा भारतले सडक बनाउँदै छ भन्ने कुरा आफूहरुाई थाहा भएको बताएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका पक्राउ
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ : नेता खनाल
वैचारिक दृष्टिकोणमा छलफल चलिरहेको छ : नेता खनाल
जघन्य अपराध रोक्नका लागि सक्रिय हुन कार्यवाहक प्रधानमन्त्री पोखरेलको निर्देशन !
कतार विश्वकप: इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल
कतार विश्वकप: इरानविरुद्ध इङ्ल्यान्डको आधादर्जन गोल
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
कम्युनिष्टका अग्रज श्रेष्ठको निधनप्रति वैद्य दुःखी
कम्युनिष्टका अग्रज श्रेष्ठको निधनप्रति वैद्य दुःखी
डिएपी पाएपनि युरिया अझै अभाव
डिएपी पाएपनि युरिया अझै अभाव
भूकम्प गएको चार वर्ष पछी रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै
भूकम्प गएको चार वर्ष पछी रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण हुँदै
कुन बार कुन भगवानको पूजा र व्रत बस्ने ?
कुन बार कुन भगवानको पूजा र व्रत बस्ने ?