‘टेस्ट सिरीज’जितेको खुसिमा बिसिसिआईद्धारा बोनसको घोषणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
‘टेस्ट सिरीज’जितेको खुसिमा बिसिसिआईद्धारा बोनसको घोषणा

सारांश

  • काठमाडौँ,२५ पुस ।
  • ७१ वर्षपछि अष्ट्रेलियामा पहिलो पटक ‘टेस्ट सिरीज’ जितेको खुसिमा भारतीय क्रिकेट बोर्ड बिसिसिआईले आफ्ना खेलाडीलाई बोनस वापत रु १५ लाख जनही भारतीय रुपैयाँ दिने घोषणा गरेको छ ।
  • बिसीसीआईले प्लेइङ ११ मा पर्ने खेलाडीलाई प्रतिखेल रु १५ लाख र बेन्चमा बस्नेलाई ७ लाख ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेको श्र्रोतहरुमा जनाईएको छ।

काठमाडौँ,२५ पुस । ७१ वर्षपछि अष्ट्रेलियामा पहिलो पटक ‘टेस्ट सिरीज’ जितेको खुसिमा भारतीय क्रिकेट बोर्ड बिसिसिआईले आफ्ना खेलाडीलाई बोनस वापत रु १५ लाख जनही भारतीय रुपैयाँ दिने घोषणा गरेको छ ।

बिसीसीआईले प्लेइङ ११ मा पर्ने खेलाडीलाई प्रतिखेल रु १५ लाख र बेन्चमा बस्नेलाई ७ लाख ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेको श्र्रोतहरुमा जनाईएको छ। खेलाडीलाई मात्र नभएर प्रमुख प्रशिक्षक र सपोर्टिंग स्टाफलाई पनि बोनश रकम दिने जनाइएको छ । प्रमुख प्रशिक्षक रवि शास्त्री, बलिङ कोच भरत अरुण र ब्याटिङ कोच सञ्जय बांगरलाई २५ लाख दिने बताएको छ । त्यस्तै सपोर्टिंग स्टाफलाई तलव अनुसार बोनस दिने छ ।

चौथो टेस्ट सोमबार वर्षाको कारण ड्र भएपछि अष्ट्रेलियन भूमिमा भारतले २– १ ले टेस्ट सिरीज जित्दै इतिहास रचेको थियो ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरआवासीय नेपाली चिकित्सकको सुझाव– बन्दाबन्दी कायम राखौँ
गैरआवासीय नेपाली चिकित्सकको सुझाव– बन्दाबन्दी कायम राखौँ
कहिले बन्ला नयाँ सरकार
कहिले बन्ला नयाँ सरकार
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख: केसी
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख: केसी
जनिराखौ दहीका बाह्र फाइदा
जनिराखौ दहीका बाह्र फाइदा
नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन
नेपाल आयल निगम जग्गा खरिद घोटालाः ६१ करोड कर छलीमा अख्तियार मौन
जित्लान त शशांक नवलपरासीमा ? हेर्नुस कति सुरक्षित छन उनि
जित्लान त शशांक नवलपरासीमा ? हेर्नुस कति सुरक्षित छन उनि
कमसल सामान बनाएर उपभोक्ता ठग्ने २ सय फर्म विरुद्ध मुद्दा
कमसल सामान बनाएर उपभोक्ता ठग्ने २ सय फर्म विरुद्ध मुद्दा
चर्चित गाएक राम प्रसाद खनाल र मन्जु पौडेलको स्वरमा रहेको तीजको भिडियो सर्बिजनिक :”मेरा बुढा झर्के” {भिडियो सहित }
राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
राधिकाको हत्यामा संलग्न प्रहरी हबल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला
४ लाख मूल्य बराबरको औषधिसहित ३ जना पक्राउ
४ लाख मूल्य बराबरको औषधिसहित ३ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?