जित्लान त शशांक नवलपरासीमा ? हेर्नुस कति सुरक्षित छन उनि

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
३१ पटक हेरिएको
Shares
जित्लान त शशांक नवलपरासीमा ? हेर्नुस कति सुरक्षित छन उनि

सारांश

  • नवलपरासी, ११ मंसिर  जननायक बिपी पुत्र एवं नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला नवलपरासीबाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि यसले राष्ट्रिय चर्चा पाएको छ ।
  • नवलपरासी ९बर्दघाट सुस्ता पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि कोइराला उम्मेदवार हुनुहुन्छ ।
  • कोइरालासँग मुख्य प्रतिस्पर्धामा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य भविश्वर पराजुली रहनुभएको छ ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Laxmi Sapkota

    100% Sure

    Comment Author

    Bishnu Devkota

    Faltu gaf garyo yaar dherai

    Comment Author

    Pabitra Parajuli Wagle

    नजितने कुरेा हुन्छ र । 100% sure ।

    Comment Author

    एच बि तामाङ

    जित्दैन जित्दैन

      Comment Author

      Dipendra Diparok

      Hawa kura na garam

    Comment Author

    Dipendra Diparok

    100% Secoree

    Comment Author

    Harihar Upadhyay

    अरबपति ब्यापारी जिताउने अभियान मा लागी परेका छन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?