कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ७, २०७७
|
|
४७ पटक हेरिएको
Shares
कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

सारांश

  • नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ ।
  • पछिल्लो २४ घन्टाभित्र १७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १७ जनाको संक्रमणबाट मृत्यु भएको हो ।

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको छ । पछिल्लो २४ घन्टाभित्र १७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घन्टामा १७ जनाको संक्रमणबाट मृत्यु भएको हो । आज एकै दिन ४ हजार ४ सय ९९ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशमा अहिले बलमिच्याइँले बनेको सरकार छः ओली
देशमा अहिले बलमिच्याइँले बनेको सरकार छः ओली
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ
मन्त्रीबाटै आचारसंहिता उल्लंघन
मन्त्रीबाटै आचारसंहिता उल्लंघन
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
आज आइतबार, यस्तो छ तपाईंको राशिफल
नेपाल कम्युनिस्ट पार्टी’ :  सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
नेपाल कम्युनिस्ट पार्टी’ : सचिवालयमा महिला नपरेकोमा नेत्रीहरूद्वारा असन्तुष्टि
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
रसियन युवतीलाइ महिला सांसदको सुझाव: विदेशी पुरुषसँग यौन सम्बन्ध नगर्नु
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
महरालाई रिहाई गर्न डिल्लीबजार लगियो, स्वागतको लागि कार्यकर्ताहरुको घुँईचो
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै