लकडाउन अन्त भएको दिन एक सय जना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ७ साउन ।
  • देशमा आज १०० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १८ हजार १४ पुगेको छ ।

काठमाडौं, ७ साउन । देशमा आज १०० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १८ हजार १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म १२ हजार ६ सय ८४ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ३ सय ७० जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ । पुर्वका पाँचथर , धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?