तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान
सारांश
- काठमाण्डु, १४ असार – दाङको तुलसीपुरस्थित अम्बास मतदान केन्द्र नजिकै बिष्फोट, मतदान जारी ।
- जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार बिहान ११ बजेसम्म दाङमा ३० प्रतिशत मत खसेको छ ।
- त्यस्तै नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ ।
काठमाण्डु, १४ असार – दाङको तुलसीपुरस्थित अम्बास मतदान केन्द्र नजिकै बिष्फोट, मतदान जारी । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार बिहान ११ बजेसम्म दाङमा ३० प्रतिशत मत खसेको छ ।
त्यस्तै नापी कार्यालय राजविराजमा बम विस्फोट गराउने दुईजना अभियुक्तलाई थुनामा पठाइएको छ । सप्तरीका विष्णुपुर गाउँपालिका–७ का १९ वर्षीय आदित्य शर्मा र रुपनी गाउँपालिका–१ का ३३ वर्षीय मोहम्मद नसिरलाई पुर्पक्षका लागि थुनामा पठाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया