आन्दोलनरत चिकित्सकहरुलाई काममा फर्किन प्रधानमन्त्रीको कडा निर्देशन
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत चिकित्सकहरुलाई तत्काल आन्दोलन छोडेर काममा फर्किन चेतावनी दिएका छन् ।
- गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला घोषणा तथा सहमति पत्रमा हस्ताक्षर कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीलाई पनि सरकारी कर्मचारी सो सरहको सेवा दिएकाले मजदुरहरुको आन्दोलन सकिएको छ ।
- अहिले केही डाक्टरहरु काम गर्न छाडेर आन्दोलनमा उत्रिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत चिकित्सकहरुलाई तत्काल आन्दोलन छोडेर काममा फर्किन चेतावनी दिएका छन् ।
गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला घोषणा तथा सहमति पत्रमा हस्ताक्षर कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले गैरसरकारी संस्थामा काम गर्ने कर्मचारीलाई पनि सरकारी कर्मचारी सो सरहको सेवा दिएकाले मजदुरहरुको आन्दोलन सकिएको छ । अहिले केही डाक्टरहरु काम गर्न छाडेर आन्दोलनमा उत्रिएका छन् । यहाँ जे कुरा भैरहेको छ, जाने बुझेकाहरुले नै गरिरहेका छन् ।’
तस्विर : मुकुन्द कालिकोटे
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया