दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ३, २०७३
|
|
२३३ पटक हेरिएको
Shares
दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु

सारांश

  • छक्का पन्जाको आरोपइको आत्मा हत्या पछी जती बाहिर कुरा हरु आए तिनै कुराको आधारमा कलाकार दिपकराज गिरी यसो भन्छन :- नेपालीहरु संवेदनशील हुन्छन्।
  • आत्महत्या नै सबै कुराको समाधान हो र सही र गलत नहेरी अर्को मान्छे पनि आत्‍महत्या गरेको हेर्न चाहनुहुन्छ र यसले पनि त्यस्तै घटनाको रुप लिन्छ भन्ने चाहनुहुन्छ भने म त्यस्तो गर्नेवाला छैन।
  • पक्कै पनि यो घटनाले मलाई दुःखी बनाएको छ।

छक्का पन्जाको आरोपइको आत्मा हत्या पछी जती बाहिर कुरा हरु आए तिनै कुराको आधारमा कलाकार दिपकराज गिरी यसो भन्छन :- नेपालीहरु संवेदनशील हुन्छन्। आत्महत्या नै सबै कुराको समाधान हो र सही र गलत नहेरी अर्को मान्छे पनि आत्‍महत्या गरेको हेर्न चाहनुहुन्छ र यसले पनि त्यस्तै घटनाको रुप लिन्छ भन्ने चाहनुहुन्छ भने म त्यस्तो गर्नेवाला छैन।

पक्कै पनि यो घटनाले मलाई दुःखी बनाएको छ। तर म, मेरो संलग्नता, मेरो टिमको संलग्नता बिल्कुल पनि छैन। र जति मैले उसलाई गाली गरेको हुँ त्यही प्रहरी चौकीमा गरेको हुँ। प्रहरीकै अगाडि मात्र भनेको हुँ। त्यो पनि उसलाई मात्र हैन चार जनालाई भनेको हुँ। चार जनालाई भन्दाखेरी चारै जना विद्यार्थी भएको कारणले उनीहरुलाई मैले छाडिदिएको हुँ। त्यसमा कहाँनिर मेरो अपराध भयो? कहाँनिर गल्ती भयो?

तर उता म्रितकका आफन्त र साथीभाईहरु आत्माहत्या नभई हत्याको भनिरहेकाछन माघ२ गते हत्यारालाई सजाय दिनुस् भन्दै बिद्यार्थीहरुले जुलुस पनि निकाले |

मृतकका दाजु हरि सुवेदीकाअनुसार घटना शंकास्पद देखिएकोले आत्महत्या नभै हत्या भएको छ । ‘भाइले घाँटीमा लगाएको सुनको सिक्री समेत छैन, अनि कोठाको ढोका समेत खुल्ला र सुसाईट नोटमा स्पगष्ट लेखिएको छ’ सुवेदीले भने । सुसाईट नोटमा समेत भाइको नै अक्षर भएकाले बारम्बार मानसिक तनाव, धम्कीको कारण यस्तो दुखद घटना घटेको उनको भनाइ छ ।

बाकी सुन्न भिडियो हेर्नुस 

https://youtu.be/v2EHr1TXPwI

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व डिआइजी रञ्जन कोइरालालाई जेलमा लिन पुगेकी महिला को हुन्
पूर्व डिआइजी रञ्जन कोइरालालाई जेलमा लिन पुगेकी महिला को हुन्
‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’
‘उम्मेदवारबाट जनजीवनसँग जोडिएका समस्या उठोस्’
जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकांक्षा
जनयुद्ध दिवसको मूल्य र परिवर्तनको आकांक्षा
विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
मधेस प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच सहमति
मधेस प्रदेश सरकार र चुरे तथा वनजंगल संरक्षण अभियानबीच सहमति
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
प्रदेश तहमा बर्न उपचार केन्द्र विस्तार गर्ने सरकारको नीति: विपन्नलाई १० प्रतिशत सहुलियत सेवा अनिवार्य
प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता, के भयाे छलफल ?
प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेताबीच भेटवार्ता, के भयाे छलफल ?
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
आज ५८८ जना कोरोना संक्रमित थपिए
बिजुली बजारमा सहकारी पीडितको आन्दोलन
बिजुली बजारमा सहकारी पीडितको आन्दोलन