उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ४, २०७९
|
|
५२ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री पौडेलले गर्नुभयो उपमहासचिव पुनको स्वास्थ्य लाभको कामना

सारांश

  • काठमाडौँ ।
  • उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुमेरु अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
  • उपप्रधानमन्त्री पौडेलले सुमेरु अस्पताल पुगेर उपचाररत पुनको स्वास्थ्य लाभको कामना गर्नुभएको उपप्रधानमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुमेरु अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उपप्रधानमन्त्री पौडेलले सुमेरु अस्पताल पुगेर उपचाररत पुनको स्वास्थ्य लाभको कामना गर्नुभएको उपप्रधानमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यसअघि उपचाररत पुनलाई उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई पुस ३० गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड परिवारबाट माओवादीमा ६ जना केन्द्रीय सदस्य (नामसहित)
प्रचण्ड परिवारबाट माओवादीमा ६ जना केन्द्रीय सदस्य (नामसहित)
चीनतिर ‘ढल्कियो’ नेकपा, सि जिन पिङको विचारको ओली–दाहालद्वारा प्रशंसा
चीनतिर ‘ढल्कियो’ नेकपा, सि जिन पिङको विचारको ओली–दाहालद्वारा प्रशंसा
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने :  कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
पदभार ग्रहण गर्दै मन्त्री गुरुङले भने : कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
लुटेर धनी भएका टिका थापामगर डिल्लीबजार जेलबाटै फरार
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
मतदान सुरु हुने बित्तिकै काठमाडौँमा शक्तिशाली विस्फोट, मतदाता र सुरक्षाकर्मीको भागदौड
कावासोतीमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते
कावासोतीमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते
एउटै रूखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला
एउटै रूखमा झुन्डिएको अवस्थामा युवायुवतीको शव फेला