दुई महिनापछि काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
२९ पटक हेरिएको
Shares
दुई महिनापछि काठमाडौं महानगरका कार्यकारी अधिकृत फेरिए

सारांश

  • काठमाडौं ।
  • नयाँ जनप्रतिनिधि आएका दुई महिनापछि काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् ।
  • महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेललाई गृह मन्त्रालय सरूवा गरिएको छ भने नयाँ कार्यकारी अधिकृतमा धनीराम शर्मा पौडेललाई पठाइएको छ ।

काठमाडौं । नयाँ जनप्रतिनिधि आएका दुई महिनापछि काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् ।

महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेललाई गृह मन्त्रालय सरूवा गरिएको छ भने नयाँ कार्यकारी अधिकृतमा धनीराम शर्मा पौडेललाई पठाइएको छ ।

शर्मा महानगर आउनुअघि अर्थ मन्त्रालय थिए । गृह मन्त्रालय सरुवा गरिए पनि पौडेलको जिम्मेवारी तोकिएको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगमा भेटियो यस्तो मनपरि !
बैतडीमा पहिराेले पुरिएर एक मजदुरकाे मृत्यु
बैतडीमा पहिराेले पुरिएर एक मजदुरकाे मृत्यु
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
उपचारका क्रममा ज्यान गुमाएकी बालिकाका आफन्त भन्छन् न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए
संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुनःनिर्माण कार्यको थालनी
संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुनःनिर्माण कार्यको थालनी
प्रारम्भिक मत परिणाम: एमाले पहिलो, कांग्रेस दोस्रो, मा‌ओवादी तेस्रो (प्रदेश अनुसार रिपोर्ट)
प्रारम्भिक मत परिणाम: एमाले पहिलो, कांग्रेस दोस्रो, मा‌ओवादी तेस्रो (प्रदेश अनुसार रिपोर्ट)
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ : प्रधानमन्त्री ओली
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
गोहीको नाम पनि बोटे, माझी र मुसहर !
गोहीको नाम पनि बोटे, माझी र मुसहर !
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पर्यटनमार्ग

तपाईंले छुटाउनुभयो कि?