एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १२, २०७९
|
|
२४ पटक हेरिएको
Shares
एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

सारांश

  • काठमाडौं।
  • एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ ।
  • काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

काठमाडौं। एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ ।
काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् ।
स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन् ।
२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेले पूर्वमेयर स्थापितलाई नै काठमाडौं मेयरमा अघि सारेको हो ।[image: 279090742_413185004152426_3739671407922815225_n.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दौड्दै गरेका प्रहरी सहायक निरीक्षकको मृत्यु
दौड्दै गरेका प्रहरी सहायक निरीक्षकको मृत्यु
केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै
प्रहरीमा ५५ जना डिएसपीका लागि बढुवा सिफारिस, को को परे नाम सहित
प्रहरीमा ५५ जना डिएसपीका लागि बढुवा सिफारिस, को को परे नाम सहित
पार्टी एकता सम्भव छैन: डा भट्टराई
पार्टी एकता सम्भव छैन: डा भट्टराई
सुरक्षाका दृष्टिले प्रदेशका अधिकांश राजधानी खतरामा : सुरक्षाविद
सुरक्षाका दृष्टिले प्रदेशका अधिकांश राजधानी खतरामा : सुरक्षाविद
पद जोगाउन होइन देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको छु: प्रधानमन्त्री ओली
पद जोगाउन होइन देश जोगाउनका लागि काम गर्ने प्रणका साथ लागेको छु: प्रधानमन्त्री ओली
जितको आशमा डा आरजु, निराश छैनन् नारदमुनि, विवेकशीलको आफ्नै दाबी
जितको आशमा डा आरजु, निराश छैनन् नारदमुनि, विवेकशीलको आफ्नै दाबी
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
ओलीको घरमै घुस्यो गाई, स्थिति साम्य पार्न नेता कार्यकर्तालाई भ्याईनभ्याई !
देउवा सरकारको निर्णयमाथि राजेन्द्र महत्तोले मुख खोले
देउवा सरकारको निर्णयमाथि राजेन्द्र महत्तोले मुख खोले
कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा
कर्मचारीलाई कोरोना, बैंक खाली गराएर कर्मचारीलाई बिदा

तपाईंले छुटाउनुभयो कि?