निकै हतारमा थिइन् सारा अली खान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
निकै हतारमा थिइन् सारा अली खान

सारांश

  • एजेन्सी।
  • बलिउड नव नायिका सारा अली खान बिहीबार मुम्बई विमानस्थलमा देखिइन्।
  • विमानस्थलमा उनी निकै हतारमा देखिएकी थिइन्।

एजेन्सी। बलिउड नव नायिका सारा अली खान बिहीबार मुम्बई विमानस्थलमा देखिइन्। विमानस्थलमा उनी निकै हतारमा देखिएकी थिइन्। कतिसम्म भने उनी फोटोग्राफरलाई पोज दिनसमेत उभिइनन्।

भारतीय संचारमाध्यमका अनुसार सारा नयाँ वर्षको छुट्टी मनाएर मुम्बई फर्किएकी हुन्। साराको विमानस्थलको भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ। समाजिक प्रयोगकर्ता उनीलाई ट्रोल गरिरहेका छन्।

सामाजिक संजाल प्रयोगकर्ताले साराको यो भिडियोको मजाक उडाएका छन्। एक प्रयोगकर्ताले लेखेका छन्–ये कौन हो। ..हवा हवाई।’ अर्का एक जनाले प्रश्न गर्दै लेखेका छन्–भिडियो फास्ट फारवर्ड हो वा सारा आफैं छिटो हिडिँरहेकी छन्।’ अर्का एक जना प्रयोगकर्ताले लेखेका छन्–हाहा यस्तो लाग्छ कोही यिनको पछि परेको छ।’

फिल्म केदारनाथबाट बलिउडमा डेब्यू गरेकी सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली यतिबेला फिल्म सिम्बाका कारण चर्चामा छिन्। रोहित शेट्टीको निर्देशनमा बनेको यो फिल्ममा साराको अपोजिट रोलमा रणवीर सिंह छन्। यो फिल्मले ६ दिनमा १३८ करोडको व्यापार गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Why You Shouldn’t Stress about Looking For a Better half
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
फोहर व्यवस्थापनमा लापार्बाही नगर्न माग गर्दै धर्ना
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
एक हजार एक सय नौ जनालाई संविधानसभा पदक
एक हजार एक सय नौ जनालाई संविधानसभा पदक
छठले जात, धर्म र सम्प्रदायबीच मेलमिलाप बढाएको छ : प्रधानमन्त्री ओली
छठले जात, धर्म र सम्प्रदायबीच मेलमिलाप बढाएको छ : प्रधानमन्त्री ओली
मैत्रीपूर्ण खेलमा चेल्सीको सहज जित
मैत्रीपूर्ण खेलमा चेल्सीको सहज जित
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
प्रधानमन्त्रीले पार्टी फुटाउने कानुनमा संशोधन चाहनुको अर्थ के हाे ?
विद्यार्थीको सङ्ख्या बढाउने लोभमा नभएका सुविधाको प्रचारप्रसार
विद्यार्थीको सङ्ख्या बढाउने लोभमा नभएका सुविधाको प्रचारप्रसार
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं: केसी
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं: केसी
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव
अध्यक्ष दाहालको प्रस्तावमाथि १८ नेताले राखे धारणा, ४०९ सदस्यीय केन्द्रीय समिति प्रस्ताव

तपाईंले छुटाउनुभयो कि?