नेपाल भर्सेस यमन- 02:31 बजे सम्मको अपडेट
सारांश
- समय 02:31- अहिलेसम्म यमनले नेपाली पोष्टमा २ पटक दरिलो आक्रमण गरिसकेको छ ।
- दुवै पटक गोलकिपर चेमजोङले उत्कृष्ट रक्षण गरेका थिए ।
- समय 02:30- १३औ मिनेटमा भरत खवासको लेफ्ट फुटेड सट क्रसबार नजिकैबाट बाहिरिएको थियो ।
समय 02:31- अहिलेसम्म यमनले नेपाली पोष्टमा २ पटक दरिलो आक्रमण गरिसकेको छ । दुवै पटक गोलकिपर चेमजोङले उत्कृष्ट रक्षण गरेका थिए ।
समय 02:30- १३औ मिनेटमा भरत खवासको लेफ्ट फुटेड सट क्रसबार नजिकैबाट बाहिरिएको थियो ।
समय 02:29- अहिलेसम्म नेपाले बलियो आक्रमण गर्न सकेको छैन ।
समय 02:28- १२औ मिनेटमा यमनका मोहमम्द नबिलको प्रहार किरण चेमजोङले उत्कृष्ट बचाव गरेका छन्
समय 02:28- यमनको गोलको नजिक थियो ।तर, किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका छन् ।
समय 02:27- ७ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्ने मौका गुमाएका थिए ।
समय 02:26 – नेपाली टोलीले आज भने सकेसम्म एयरबल नखेल्ने रणनिति बनाएको देखिन्छ ।
अहमद नबिल ५ मिनेटमा गरेको प्रहार किपर चेमजोङले बचाएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया