पिकेका छात्राहरुबीच कुटाकुट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २६, २०७३
|
|
१७१ पटक हेरिएको
Shares
पिकेका छात्राहरुबीच कुटाकुट

सारांश

  • बागबजारस्थित पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीचको झगडामा दुवैतर्फका केहि विद्यार्थी घाइते भएका छन् ।
  • दुइ विद्यार्थी संगठनबीच आइतबार झडप भएको हो ।
  • झडपमा परी नेविसंघकी नेतृ सीता मिजार तथा क्रान्तिकारीकी इकाइ अध्यक्ष वषन्ता भण्डारी, सदस्यहरु दर्सना नेपाली, दिपा जोशी र सरिता श्रेष्ठ घाइते भएका छन् ।

बागबजारस्थित पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीचको झगडामा दुवैतर्फका केहि विद्यार्थी घाइते भएका छन् ।

दुइ विद्यार्थी संगठनबीच आइतबार झडप भएको हो । झडपमा परी नेविसंघकी नेतृ सीता मिजार तथा क्रान्तिकारीकी इकाइ अध्यक्ष वषन्ता भण्डारी, सदस्यहरु दर्सना नेपाली, दिपा जोशी र सरिता श्रेष्ठ घाइते भएका छन् ।

स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि गरेको भित्ते लेखनका विषयलाई लिएर झडप भएको घाइतेहरुले बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनर्निर्माण कार्यको गतिप्रति चौतर्फी निराशा
पुनर्निर्माण कार्यको गतिप्रति चौतर्फी निराशा
कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित
कोटेश्वर–कलंकी सडक ‘रोड सेफ्टी’का हिसाबले असुरक्षित
भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
भारतमा लोकसभा निर्वाचन : नेपाल-भारत सीमा नाका तीन दिन बन्द हुने
रोयल इन्फिल्डको सर्भिस राइड २०२०
रोयल इन्फिल्डको सर्भिस राइड २०२०
मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिएको इरानको दाबी
मिसाइल आक्रमणमा २० अमेरिकी सैनिक सहित ८० जना मारिएको इरानको दाबी
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
एमाले सांसद एकाएक जर्याकजुरुक उठेपछि संसदमा हंगामा, सभामुखको कुर्सी नै हल्लियो !
निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले
निगमलाई भाडामा जहाज दिन पत्याएनन् कसैले
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
पुटिनद्वारा कानून सुधारको घोषणा, सहयोगका लागि रुसी प्रधानमन्त्रीद्वारा राजीनामा
‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी

तपाईंले छुटाउनुभयो कि?