पीडित सास्तीमै, राहत रकम फ्रिज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
४७ पटक हेरिएको
Shares
पीडित सास्तीमै, राहत रकम फ्रिज

सारांश

  • तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे ।
  • उनी अहिले जग्गाको खोजीमा छन् ।
  • जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिएपछि मात्रै उनले घर बनाउन ५० हजार रुपैयाँ पाउँछन् ।

तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे । उनी अहिले जग्गाको खोजीमा छन् । जग्गा किनेर सहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गतको डिभिजन कार्यालय सुर्खेतलाई लालपुर्जा दिएपछि मात्रै उनले घर बनाउन ५० हजार रुपैयाँ पाउँछन् । नागरिक दैनिकमा खबर छापिएको छ ।

‘५० हजारको जग्गा खोज्न थालेको एक साता हुन थाल्यो,अहिलेसम्म पाएको छैन,’ खत्रीले भने, ‘कार्यालयले चाँडो जग्गा किनेर लालपुर्जा ल्याउनु भनिरहेको छ ।’

सरकारले गत चैतमा सुर्खेतसहित बर्दिया, बाँके, दाङ र सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई भूकम्पपीडित सरह राहत वितरण गर्ने निर्णय गरेकोमा पीडितका लागि पैसा भने जेठमा पठाएको थियो ।

सुर्खेतका नौ सय ७० बाढीपीडितका लागि १० करोड २३ लाख रुपैयाँ आएको  छ । आर्थिक वर्ष सकिनै लाग्दा आएको यो बजेट पीडितसम्म नपुगेर फ्रिज हुने अवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
भेनेजुएलाका राष्ट्रपतिका छोरा ४ मन्त्री सहित किन नेपाल आए ?
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
सुरेन्द्र पाण्डेमाथि भएको अभद्र व्यवहार दुःखद्, अराजकता रोक्न नेतृत्वलाई आग्रह छ : पोखरेल
बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग
बूढानीलकण्ठ नगरपालिकाका एक सय ४६ बालबालिकामा जन्मजात मुटुरोग
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
निर्बाचनको मिति  तोकिएपछी किन पक्राउ परे ?मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ??
निर्बाचनको मिति तोकिएपछी किन पक्राउ परे ?मेयरका उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ??
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
पप्पु कन्स्ट्रक्सनसँग भ्रष्टाचार मुद्दामा मुछिएका कर्मचारी यादव १८ लाख रुपैयाँ धरौटीमा छुटे
समृद्धको लागी पत्रकारीता गर्नुपर्नेमा जोड
समृद्धको लागी पत्रकारीता गर्नुपर्नेमा जोड
१५ दिनकी सुत्केरी श्रीमतीलाई खुकुरी हानी हत्या
१५ दिनकी सुत्केरी श्रीमतीलाई खुकुरी हानी हत्या
तनाब र अवरोध बीच चुनाबी माहोल
तनाब र अवरोध बीच चुनाबी माहोल
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु
भारत-पाकिस्तान तनाव, गोली हानाहानमा सैनिकको मृत्यु