पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
१४ पटक हेरिएको
Shares
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार

सारांश

  • श्रावण ५, २०७४- पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार गरेका छन् ।
  • दाहालको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै त्रिमूर्ति निकेतनले प्रदान गर्ने भनिएको ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ग्रहण नगर्ने निर्णय गरेको जनाएका छन् ।
  • ‘पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो’ विज्ञप्तिमा भनिएको छ, ‘त्रिमूर्ति निकेतनको इतिहास, विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सम्मान र पदकसम्बन्धी स्रस्टाहरुले देखाएको चासोलाई ध्यान दिँदै अध्यक्ष प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई धन्यवादसहित सम्मान र पदक नलिने निर्णय गर्नुभएको छ ।

श्रावण ५, २०७४- पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार गरेका छन् ।

दाहालको सचिवालयले बिहीबार विज्ञप्ति जारी गर्दै त्रिमूर्ति निकेतनले प्रदान गर्ने भनिएको ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ग्रहण नगर्ने निर्णय गरेको जनाएका छन् । ‘पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो’ विज्ञप्तिमा भनिएको छ, ‘त्रिमूर्ति निकेतनको इतिहास, विभिन्न कालखण्डमा खेलेको राजनीतिक र वर्गीय पक्षधरता एवं सम्मान र पदकसम्बन्धी स्रस्टाहरुले देखाएको चासोलाई ध्यान दिँदै अध्यक्ष प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकोमा निकेतनलाई धन्यवादसहित सम्मान र पदक नलिने निर्णय गर्नुभएको छ ।’

अध्यक्ष दाहालले सम्मान र पदक ग्रहण गर्ने समाचार प्रकाशित भएकोको प्रति पनि उनको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । प्राविधिक त्रुटीलाई लिएर नेपालको परिवर्तनको आन्दोलन, सामाजिक सांस्कृतिक रुपान्तरणमा अध्यक्ष दाहालले खेलेको युगान्तकारी एवं ऐतिहासिक नेतृत्व र भूमिकालाई कमजोर नपार्न र अध्यक्षको प्रगतिवादी चिन्तन र व्यवहारको निष्ठाप्रति आशङ्का नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । त्रिमूर्ति निकेतनले आगामी भदौ ३ गते सम्मान गर्ने तयारी गरेको थियो ।

त्रिमूर्ति निकेतनले आगामी भदौ ३ गते सम्मान गर्ने तयारी गरेको थियो  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य
ज्योति विकास बैंकले ल्यायो ६५ महिनामै पैसा डबल हुने योजना
ज्योति विकास बैंकले ल्यायो ६५ महिनामै पैसा डबल हुने योजना
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
आजको मौसमः तराइमा हुस्सु तथा हिमाली भागमा हिमपातकाे सम्भावना
आजको मौसमः तराइमा हुस्सु तथा हिमाली भागमा हिमपातकाे सम्भावना
डा. गोविन्द केसीको समर्थनमा आज देशका पाँच शहरमा प्रदर्शन
डा. गोविन्द केसीको समर्थनमा आज देशका पाँच शहरमा प्रदर्शन
सिडिओ कार्यालयहरु अबदेखि के हुन्छ्न्!
सिडिओ कार्यालयहरु अबदेखि के हुन्छ्न्!
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना
अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु
मतदाता नामावली सङ्कलन र अद्यावधिक सुरु

तपाईंले छुटाउनुभयो कि?