प्रदेश ५ मा आज मन्त्री थप्दै मुख्यमन्त्री पोखरेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
प्रदेश ५ मा आज मन्त्री थप्दै मुख्यमन्त्री पोखरेल

सारांश

  • काठमाडौं, ५ चैत- प्रदेश नम्बर ५ मा आज मन्त्री थपिंदैछन् ।
  • सरकार गठन एक महिनापछि मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।
  • एक महिना अघि मुख्त्रीमन्त्री पोखरेल सहित तीन सदस्यीय सरकार बनेको थियो।

काठमाडौं, ५ चैत- प्रदेश नम्बर ५ मा आज मन्त्री थपिंदैछन् । सरकार गठन एक महिनापछि मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तारको तयारी गरेका हुन् ।

एक महिना अघि मुख्त्रीमन्त्री पोखरेल सहित तीन सदस्यीय सरकार बनेको थियो। आज सोमबार उनले तीनजना मन्त्री थप्ने तयारी गरेको बताइएको छ । मन्त्री हुनेमा एमालेबाट २ र माओवादीबाट १ रहेका छन् । एमालेबाट रूपन्देहीका लीला गिरी र बाँकेकी आरती पौडेल भने माओवादीबाट गुल्मीका सुदर्शन बराल मन्त्री हुँदैछन् ।

यसअघि मुख्यमन्त्री पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्री माओवादीका कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा विकास मन्त्री एमालेका बैजनाथ चौधरी नियुक्त भएका थिए । मन्त्रीमा जाने आकांक्षी बढेपछि प्रदेश सरकारले पनि मन्त्रालय फुटाउने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर १ को राजधानीका लागि उपयुक्त  शहर  कुन  ?
प्रदेश नम्बर १ को राजधानीका लागि उपयुक्त शहर कुन ?
हारेकालाई राष्ट्रिय सभामा लाने देउवाको तयारी
हारेकालाई राष्ट्रिय सभामा लाने देउवाको तयारी
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
फागुनको दोस्रो साता ओली प्रधानमन्त्री : कुन दल जाँदैछन् सरकारमा ?
रौतहटमा कांग्रेस र एमालेबीच झडप : एमाले उम्मेदवारको टाउको फूट्यो !
रौतहटमा कांग्रेस र एमालेबीच झडप : एमाले उम्मेदवारको टाउको फूट्यो !
परिवर्तित परिवेशमा सूचनाको हक
परिवर्तित परिवेशमा सूचनाको हक
देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु
देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु
सातवटै मुख्यमन्त्रीको गुनासो : बजारमा स्वास्थ्य सामाग्री पाइँदैन
सातवटै मुख्यमन्त्रीको गुनासो : बजारमा स्वास्थ्य सामाग्री पाइँदैन
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु
यात्रु बोकेको बस नदीमा खस्दा २४ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?