प्रधानमन्त्री देउवाको सुरक्षामा रहेको गाडी कैलालीमा दुर्घटना, दुईजना घाइते

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाको सुरक्षामा रहेको गाडी कैलालीमा दुर्घटना, दुईजना घाइते

सारांश

  • काठमाडौं, असार १४ – प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा भएकै बेला सुरक्षामा बसेको प्रहरीको गाडी कैलालीमा दुर्घटना भएको छ ।
  • कैलालीको सहजपुरमा प्रधानमन्त्री देउवाको सुरक्षाका लागि सडकमा ड्युटीमा रहेको प्रहरीको से १ ख १५०३ नम्बरको गाडी तीब्र गतिका कारण सडकमा चिप्लिएर दुर्घटना भएको हो ।
  • दुर्घटनामा दुईजना प्रहरी घाइते भएका छन् ।

काठमाडौं, असार १४ – प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरामा भएकै बेला सुरक्षामा बसेको प्रहरीको गाडी कैलालीमा दुर्घटना भएको छ ।

कैलालीको सहजपुरमा प्रधानमन्त्री देउवाको सुरक्षाका लागि सडकमा ड्युटीमा रहेको प्रहरीको से १ ख १५०३ नम्बरको गाडी तीब्र गतिका कारण सडकमा चिप्लिएर दुर्घटना भएको हो ।

दुर्घटनामा दुईजना प्रहरी घाइते भएका छन् । घाइते मध्ये एकजनाको हातमा चोट लागेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
प्रधानमन्त्रीले हटाउनु अघि नै राजिनामा दिने तयारीमा खरेल
कालो धनबारे ओलीलाई रामशरण महतको यस्तो सुझाव
कालो धनबारे ओलीलाई रामशरण महतको यस्तो सुझाव
डाक्टर केसीसँग प्रधानमन्त्री ओलीले वार्ता नगर्ने
टिमुरेमा गैरकानूनी सामान बरामद
टिमुरेमा गैरकानूनी सामान बरामद
करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
करण जौहरको फिल्मबाट बलीउड डेब्यू गर्दैछिन् यी हट अभिनेत्री, हेर्नुहोस १२ तस्वीर
गायिका शान्तिश्रीको आवाजमा आयो तीज गीत “दशा” (भिडियोसहित)
गायिका शान्तिश्रीको आवाजमा आयो तीज गीत “दशा” (भिडियोसहित)
विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
विदेशबाट ल्याएका आइफोन र एक लाखमाथिका मोबाइलमा दश हजार कर
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
म १६ वर्षीया किशोरी हुँ, यौन सम्पर्क गर्दा योनिबाट ग्याँस निस्किएजस्तो आवाज आउँछ, यस्तो के भएको हो ?
भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख
भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख
सुनसरी—२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक
सुनसरी—२ का उम्मेदवार घरदैलोमा, प्रतिस्पर्धा रोचक