ओली मन्त्रीमण्डलका मन्त्रीहरुको सूचि

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ११, २०७७
|
|
३२ पटक हेरिएको
Shares
ओली मन्त्रीमण्डलका मन्त्रीहरुको सूचि

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् ।
  • आज साँझ उनले आठ मन्त्री र एक राज्यमन्त्री थपेका छन् ।
  • एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । आज साँझ उनले आठ मन्त्री र एक राज्यमन्त्री थपेका छन् । एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाएका छन् । योसँगै अब ओली सरकारमा मन्त्री र राज्यमन्त्री गरी २५ जना पुगेको छ ।

नयाँ थपिएका पाँचजना मन्त्री पूर्व माओवादीका छन् । तीनजना मन्त्री र एकजना राज्यमन्त्री पूर्व एमालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गराएपछि मन्त्रिमण्डल पुर्नगठन गरेका हुन् ।

थपिएका मन्त्रीहरुमा टोपबादुर रायमाझी ऊर्जा, प्रभु साह सहरी विकास, मणिचन्द्र थापा खानेपानी, गौरीशंकर चौधरी श्रम, गणेशसिंह ठगुन्ना सामान्य प्रशासन, प्रेमबहादुर आले वन, जुलीकुमारी महतो महिला, दावा लामा युवा तथा खेलकुद छन् । विमला वि.क. उद्योगराज्यमन्त्री बनाइएकी छिन् ।

जिम्मेवारी हेरफेर भएका मन्त्रीहरुमा हृदयश त्रिपाठी सामान्य प्रशासनबाट स्वास्थ्य, कृष्णगोपाल श्रेष्ठ सहरी विकासबाट शिक्षा, भानुभक्त ढकाल स्वास्थ्यबाट पर्यटन, पद्माकुमारी अर्याल भुमि व्यवस्थाबाट कृषि, डा. शिवमाया तुम्बाहाम्फे कानुनबाट भुमि व्यवस्था, लिलानाथ श्रेष्ठ महिला बालबालिकाबाट कानुन छन् । युवा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री रहेका मोती दुगडलाई हटाइएको छ ।

List of New Cabinet Member

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीकै ट्रकमा काठ तस्करी गर्ने डिएसपी पक्राउ !
प्रहरीकै ट्रकमा काठ तस्करी गर्ने डिएसपी पक्राउ !
सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा
सबैभन्दा बढी मतदाता प्रदेश नं ३ मा
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
नारायणगढ–मुग्लिन सडकमा थप १५ दिन दिउँसोमा सवारी बन्द गरिने
दाङमा ८९ जना उमेदवार, १६ जना स्वतन्त्र
दाङमा ८९ जना उमेदवार, १६ जना स्वतन्त्र
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
नीति कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित : प्रधानमन्त्री दाहाल
ऋण दिने लोभ देखाएर बलात्कर गर्ने बैंक म्यानेजर पक्राउ
एड्स संक्रमितलाई सरकारले उपचारको अभाव हुन दिँदैनः प्रधानमन्त्री ओली
एड्स संक्रमितलाई सरकारले उपचारको अभाव हुन दिँदैनः प्रधानमन्त्री ओली
२० लाखले वामदेव गौतमलाइ तनाब, महानिरीक्षक संग पैशा माग्न काे पत्रकार गएकाे थियाे ?
उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्
उत्तर कोरियाले भन्यो’अमेरिकाले प्रतिबन्ध हटाओस्
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि
नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि

तपाईंले छुटाउनुभयो कि?