प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०८०
|
|
२१ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठकमा विश्वविद्यालय विधेयक पेस

सारांश

  • काठमाडौं ।
  • प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ ।
  • आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक, २०८०’ पेस गरिएको छ । आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले उक्त विधेयक सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू रघुजी पन्त, अर्जुननरसिंह केसी, प्रेम सुवाल, गगनकुमार थापा, दवेन्द्र पौडेल, विद्या भट्टराई, ज्ञानु बस्नेत सुवेदी, शिशिर खनाल, राजेन्द्रप्रसाद लिङ्देन, अमृतलाल राजवंशी, सरिता भुसाल, ठाकुरप्रसाद गैरे, विराज भक्त श्रेष्ठ, सुमना श्रेष्ठ लगायतले भाग लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
मनाेरञ्जन समाचार :जब सलमान खानका कारण पिता सलिम खानले माफी मागे
मनाेरञ्जन समाचार :जब सलमान खानका कारण पिता सलिम खानले माफी मागे
ओली सरकारको भ्रष्टाचार काँग्रेसले खोजेर सार्वजनिक गर्छ : प्रदीप पौडेल
ओली सरकारको भ्रष्टाचार काँग्रेसले खोजेर सार्वजनिक गर्छ : प्रदीप पौडेल
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यलाई मुख्यमन्त्री बनाउन निवेदन
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
आजदेखि नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द हुने
पोखराका होटलमा ९० प्रतिशत पर्यटक
पोखराका होटलमा ९० प्रतिशत पर्यटक
नागरिकताको विवाद यसरी अदालतमा घुम्दैछ
नागरिकताको विवाद यसरी अदालतमा घुम्दैछ
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीको बल प्रयोग, १३ जना घाइते
दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीको बल प्रयोग, १३ जना घाइते
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ
प्रधानमन्त्री पत्नी राधिका शाक्य – उहाँहरुले विनाशको लागि बुढो दिमाग खियाइराख्नुभएको छ

तपाईंले छुटाउनुभयो कि?