बिप्लव माओवादीको उपत्यका बन्द नामको मात्र बन्द !!!

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ७, २०७३
|
|
१३७ पटक हेरिएको
Shares
बिप्लव माओवादीको उपत्यका बन्द नामको मात्र बन्द !!!

सारांश

  • नेपाल खुल्ला छ  ढुक्कले आफ्नो गन्तव्य तर्फ लाग्नुस !
  • !
  • !

नेपाल खुल्ला छ  ढुक्कले आफ्नो गन्तव्य तर्फ लाग्नुस !!!

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण बनाइ विगतमा बढाइको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनु पर्ने माग लाग्दै गरिएको आजको नेपाल बन्द अन्य दिनको तुलनामा एक दमै फितलो देखिएको छ ।

सडकमा सवारी चाप अन्य दिनको तुलनामा केही कम भएता पनि जनजीवन सामन्य रहेको र पसल, कार्यालय तथा अन्य साना करकारखाना,  समेत खुलेको देखिएको छ ।

एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला, राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टाचार र कालोबजारीलाई टेवा पुगेको भन्दै आन्दोलन गर्न बाध्य बनाईएको भनी आज बिप्लव माओबादिले उपत्यका बन्दको आव्हान गरेको थियो !

समीप गौतम
शिखरन्युज, सम्पादाता

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?