बैतडीको पञ्चेश्वर गाउँपालिका६ मा राप्रपाको प्यानल विजयी
सारांश
- बैतडी ।
- बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ मा राप्रपाको प्यानल विजयी।
- २५६ मत ल्याएर रामसिह पुजरा अध्यक्षमा निर्वाचित भएका छन्।
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ मा राप्रपाको प्यानल विजयी। २५६ मत ल्याएर रामसिह पुजरा अध्यक्षमा निर्वाचित भएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया