भरतपुर मुद्दाको आज सुनुवाई, इजलासमा गोपाल पराजुली र हरिकृष्ण कार्की

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
१७ पटक हेरिएको
Shares
भरतपुर मुद्दाको आज सुनुवाई, इजलासमा गोपाल पराजुली र हरिकृष्ण कार्की

सारांश

  • काठमाडौं, जेठ ३० – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा मंगलबार सुनुवाई हुँदै छ ।
  • फेरि चुनाव गर्ने आयोगको निर्णय खारेजीको माग गर्दै परेको मुद्दामा मंगलबार कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।
  • मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

काठमाडौं, जेठ ३० – चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा मंगलबार सुनुवाई हुँदै छ ।

फेरि चुनाव गर्ने आयोगको निर्णय खारेजीको माग गर्दै परेको मुद्दामा मंगलबार कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । त्यो निर्णय बदर गर्न माग गर्दै परेको रिटमा अस्ती सुनुवाई गर्ने भनिए पनि नभ्याएका कारण सुनुवाई मंगलबारसम्मका लागि सरेको हो ।

सर्वोच्चले यसअघि नै फेरि चुनाव गर्ने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो । मंगलबारको सुनुवाई पछि फेरि चुनाव गर्ने वा मतगणना सुरु गर्ने भन्ने फैसला आउने अपेक्षा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुरमा  रेनुकाे अग्रता झन् बढ्याे
भरतपुरमा रेनुकाे अग्रता झन् बढ्याे
Oriental Mail Order Brides for kevinlileschallenge. com: Are You Prepared For A Good Thing?
हुम्लाका विद्यालयमा पुस्तकालयको लागि काठमाडौ फुटसल प्रतियोगिता
साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या
साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या
सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै
सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै
सुरक्षित ठानेर आश्रय लिएको घर नै पहिरोले पुरेपछि…
सुरक्षित ठानेर आश्रय लिएको घर नै पहिरोले पुरेपछि…
एक युवतीको बयान : ६ महिनासम्म हरेक दिन बलात्कृत भएँ
एक युवतीको बयान : ६ महिनासम्म हरेक दिन बलात्कृत भएँ
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
सुमार्गीको सम्पत्तिबारे छानबिन दोस्रो चरणमा पुग्यो, विदेशी संस्थासँग समन्वय गरेर अघि बढ्छौं : अर्थराज्यमन्त्री राणा
नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न
नेपाल सांगीतिक संघ को १९ औं साधारणसभा सम्पन्न
नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो
नारायणगढ-बुटवल सडक खण्ड : वर्षाका कारण विस्तारको काम रोकियो

तपाईंले छुटाउनुभयो कि?