आज मंगलवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०८०
|
|
४१ पटक हेरिएको
Shares
आज मंगलवारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ज्येष्ठ १६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ९१ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ३५ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४५ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५९ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८६ रुपैयाँ २४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते
४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।
चन्द्रागिरि र फूलचोकीमा हिमपात
चन्द्रागिरि र फूलचोकीमा हिमपात
पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपालमा आइपुग्यो
पाठेघर मुखको क्यान्सरविरुद्ध लगाइने एचपीभी खोप नेपालमा आइपुग्यो
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाई सेवा ठप्प
उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री
उपत्यकाको खानेपानी समस्या हल गर्न योजना बनाएर अघि बढेका छौं : खानेपानी मन्त्री
असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो
असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रियो
तनहुँ-२ : दुई पूर्ववनमन्त्रीसहित दश जना चुनावी मैदानमा
तनहुँ-२ : दुई पूर्ववनमन्त्रीसहित दश जना चुनावी मैदानमा
संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना
संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना