भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
२८ पटक हेरिएको
Shares
भारतीय प्रधानमन्त्री मोदी जनकपुर पुग्ने

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने भएपछि सुरक्षा अवस्थाबारे अध्ययन गर्न नेपाल र भारतीय दुतावासका अधिकारीहरुले स्थलगत अध्ययन गरेका छन् ।
  • भ्रमणको तयारी गर्न गृहमन्त्रालयमा र नेपालस्थित भारतीय दुतावासका अधिकारीहरुको टोली स्थलगत अध्ययन गरी फर्केका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।
  • मोदीको जनकपुर भ्रमणका क्रममा प्रयोग हुने स्थान र सुरक्षाबारे स्थलगत अध्ययन गरी टोली फर्केको छ, उनले भने, जानकाी मन्दिर दर्शन गर्ने रुट, सम्बोधनका लागि तिरहुतिया गाछी रंगभुमि मैदान बाह्रविघा र मन्दिर परिसरलगायत ठाउँको अवलोकन गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने भएपछि सुरक्षा अवस्थाबारे अध्ययन गर्न नेपाल र भारतीय दुतावासका अधिकारीहरुले स्थलगत अध्ययन गरेका छन् ।

भ्रमणको तयारी गर्न गृहमन्त्रालयमा र नेपालस्थित भारतीय दुतावासका अधिकारीहरुको टोली स्थलगत अध्ययन गरी फर्केका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

मोदीको जनकपुर भ्रमणका क्रममा प्रयोग हुने स्थान र सुरक्षाबारे स्थलगत अध्ययन गरी टोली फर्केको छ, उनले भने, जानकाी मन्दिर दर्शन गर्ने रुट, सम्बोधनका लागि तिरहुतिया गाछी रंगभुमि मैदान बाह्रविघा र मन्दिर परिसरलगायत ठाउँको अवलोकन गरिएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Anil Thapa

    Kin aaunemodi npl sala

    Comment Author

    Rai Man

    Oli china jane hoina ni bhanna ko lagi ta nepal aaune hola aru ke kaam?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?