म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ५, २०७३
|
|
८१० पटक हेरिएको
Shares
म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग

सारांश

  • मलेसियाको म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग स्वरुप १,०४,८०६।
  • ११  सहयोग गरेको कुरा सोही कम्पनीमा कार्यरत रबिन कार्कीले जनाएकाछन ।
  • उक्त रकम देश बनाउन लागेका धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग गर्न पाउदा आफैलाइ आभारी ठानेका छन ति नेपालीले ।

मलेसियाको म्याकफूड कम्पनीमा कार्यरत नेपालीले धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग स्वरुप १,०४,८०६।११  सहयोग गरेको कुरा सोही कम्पनीमा कार्यरत रबिन कार्कीले जनाएकाछन ।

उक्त रकम देश बनाउन लागेका धुर्मुश सुन्तली फाउन्डेसनलाइ सहयोग गर्न पाउदा आफैलाइ आभारी ठानेका छन ति नेपालीले । धुर्मुश सुन्तलीको अभियानले सरकारले गर्न नसकेको काम गरेर देखाएको हुनाले आफ्नो मन जीते तसर्थ  रकम संकलन गरेर पठाएको जाएकाछान । राम्रो काममा जसलेनि सहयोग गर्न सक्छ भन्ने उदाहरण दिएका छन ति युवाहरुले ।

धुर्मुस सुन्ताली फाउन्डेसनले दुई वटा बस्ती हस्तान्तरण गारी अहिले महोत्तरीको बर्दिवासमा मुसहर बस्ती निर्माणमा लागिपरेकाछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?