आयशा शाक्यले पनि जितिन् स्वर्ण

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
२८ पटक हेरिएको
Shares
आयशा शाक्यले पनि जितिन् स्वर्ण

सारांश

  • तेक्वान्दोकी भेट्रान खेलाडी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् ।
  • उनले तेक्वान्दोको २९ वर्ष उमेर समूह माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् ।
  • आयशाले ७.

तेक्वान्दोकी भेट्रान खेलाडी आयशा शाक्यले स्वर्ण पदक जितेकी छिन् । उनले तेक्वान्दोको २९ वर्ष उमेर समूह माथिको पुम्सेमा स्वर्ण पदक जितेकी हुन् । आयशाले ७.९४० अंक ल्याउँदै स्वर्ण जितेकी हुन् । आयशाले विगतमा पनि दक्षिण एशियाली खेलमा स्वर्ण जितिसकेकी छिन् । विगतमा फाइटतर्फकी उनी उमेरका कारण पुम्सेमा आएकी हुन् । योसहित नेपालले नौँ स्वर्ण जितिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?