हतियारसहित तीनजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २२, २०७५
|
|
२३ पटक हेरिएको
Shares
हतियारसहित तीनजना पक्राउ

सारांश

  • धादिङ ।
  • उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाको मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
  • खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ हतियारसहित पक्राउ परेका हुन् ।

धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाको मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ हतियारसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिनुभयो । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शंका लागि खानतलासी गर्दा उनीहरु हतियारसहित पक्राउ परेका थिए । उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूले धादिङमा बहाल रहेको अवधिमा प्राप्त गरेको भत्तावापतको ४१ हजार रुपैयाँ जिल्ला लैंगिक हिंसा निवारण कोषलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने….
कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने….
मन्त्रिपरिषद् बैठक जारीः यी विषयमा छलफल हुने
मन्त्रिपरिषद् बैठक जारीः यी विषयमा छलफल हुने
बंगलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?
बंगलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?
१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण
१० वर्षीय अवतारी लामालाई गराइयो गद्दी आरोहण
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
गौचरण हुनबाट जोगाउन गोकर्ण रिर्सोटको म्याद थप गरेको नेपाल ट्रस्टको स्पस्टोक्ति
गौचरण हुनबाट जोगाउन गोकर्ण रिर्सोटको म्याद थप गरेको नेपाल ट्रस्टको स्पस्टोक्ति
काठमाडौँ फन भ्यालीको फोहोर पानीले विद्यार्थीलाई एलर्जी
काठमाडौँ फन भ्यालीको फोहोर पानीले विद्यार्थीलाई एलर्जी
गोप्य मन्दिर बनाउने जिम्मा विदेशीलाई दिइँदै
लाली चाउचाउको गाडीको ठक्करबाट एक युवकको मृत्यु
लाली चाउचाउको गाडीको ठक्करबाट एक युवकको मृत्यु
प्रचण्डलाइ प्रदेश नं २ का मन्त्रीकाे मुखभरीकाे जवाफ!
प्रचण्डलाइ प्रदेश नं २ का मन्त्रीकाे मुखभरीकाे जवाफ!

तपाईंले छुटाउनुभयो कि?