यसकारण राप्रपा सरकारमा जान पाएन………….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
यसकारण राप्रपा सरकारमा  जान पाएन………….

सारांश

  • असार २३ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुँदा  संसदमा ३७ सिट रहेको राप्रपाले   देउवाको पक्षमा मतदान गरेको थियो ।
  •  सरकारमा सम्मानजनक सहभागिता गराउने सहमतिअनुसार राप्रपाले देउवालाई मतदान गरेको थियो ।
  • तर,  राप्रपाले उपप्रधानमन्त्रीसहित ५ मन्त्रालय माग्दा सत्तारुढ दलले अस्विकार गरिदियो  ।

असार २३ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुँदा  संसदमा ३७ सिट रहेको राप्रपाले   देउवाको पक्षमा मतदान गरेको थियो ।  सरकारमा सम्मानजनक सहभागिता गराउने सहमतिअनुसार राप्रपाले देउवालाई मतदान गरेको थियो । तर,  राप्रपाले उपप्रधानमन्त्रीसहित ५ मन्त्रालय माग्दा सत्तारुढ दलले अस्विकार गरिदियो  ।
संविधान संशोधनमा सघाउने स्पष्ट आधारसहित विगतको जस्तो अवसरवादी चरित्र नदेखाउने राप्रपाको प्रतिबद्धता सत्तारुढ दलले चाहेको थियो । तर राप्रपाले न प्रतिबद्धता नजायो न त सत्तारुढ दलले सो प्रतिबद्धता नआएसम्म  सरकारमा सहभागिता गराउने विषयमा चासो नै थियो । बरु राप्रपाले सत्तारुढ दलको सर्त मानेर सरकारमा नजाने बतायो ।

अर्को तर्फ कांग्रेस नेता विमलेन्द्र निधि र कमल थापाबीचको पुरानो द्धन्द्धले पनि काम गरेको बताइन्छ ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा थापा–निधिबीच बरियताको विवाद थियो भने सो विवाद यतीसम्म उग्रबनेको थियो कि निधिले शीर्ष बरियता नपाउँदा क्याबिनेट बैठक नै बहिस्कार गरेका थिए ।
पुरानो ‘इगो’ साँध्न निधिले  राप्रपालाई सरकारमा सहभागि नगराउन लबिङ गरेको   राप्रपा बृत्तमा चर्चा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
५ नम्बर प्रदेशका मुख्यमन्त्री पोख्रेलले खाए शपथ, पहिलो दिन दुई मन्त्री नियुक्त
५ नम्बर प्रदेशका मुख्यमन्त्री पोख्रेलले खाए शपथ, पहिलो दिन दुई मन्त्री नियुक्त
यी हुन् समानुपातिकबाट छानिने १७ माओवादी सांसद (नामावलीसहित)
यी हुन् समानुपातिकबाट छानिने १७ माओवादी सांसद (नामावलीसहित)
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा
भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा
कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?
कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?
कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण
कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण
उम्मेदवारी छनोटको अन्तिम तयारीमा नेपाली कांग्रेस !
उम्मेदवारी छनोटको अन्तिम तयारीमा नेपाली कांग्रेस !
के हो ऐठन ?यस्तो हुनुलाई ऐठन भनिन्छ,के तपाईंलाइ यस्तो महसुस भएको छ ???
के हो ऐठन ?यस्तो हुनुलाई ऐठन भनिन्छ,के तपाईंलाइ यस्तो महसुस भएको छ ???

तपाईंले छुटाउनुभयो कि?