योजना “म त बस्नै नसक्ने” भन्दैछिन केके लाई (हेरौ भिडियो)

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
१३८० पटक हेरिएको
Shares
योजना “म त बस्नै नसक्ने” भन्दैछिन केके लाई (हेरौ भिडियो)

सारांश

  • योजना पुरीले द्रोस्रो एल्बमको ”म त बस्नै नसक्ने”  बोलको गीत आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।
  • यस गीतमा १० ओटा भन्दा बढी कभर भिडियो बनेर आएमा त्यहा बाट एउटा भिडियो उत्कृष्ट एक भिडीयो मेकरलाई  योजनाकै नयाँ गीतमा भिडियो खेल्ने अवसर दिइने योजनाको योजना रहेको  बताइन ।
  • यस गीतलाई रार्जिव शाहले  संगीत  र संगीत समंयोजन दुवै गर्नु भएको छ  भने शब्द गणेश सुबेदीले लेख्नु भएको छ ।

योजना पुरीले द्रोस्रो एल्बमको ”म त बस्नै नसक्ने”  बोलको गीत आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।

यस गीतमा १० ओटा भन्दा बढी कभर भिडियो बनेर आएमा त्यहा बाट एउटा भिडियो उत्कृष्ट एक भिडीयो मेकरलाई  योजनाकै नयाँ गीतमा भिडियो खेल्ने अवसर दिइने योजनाको योजना रहेको  बताइन ।
यस गीतलाई रार्जिव शाहले  संगीत  र संगीत समंयोजन दुवै गर्नु भएको छ  भने शब्द गणेश सुबेदीले लेख्नु भएको छ ।

भिडियोमा के .कें अधिकारी सगँ जोडीरुपमा देखीएकी गायिका योजना पुरीले क्यामारामा जोडी भएर काम गरे पनि हामी साथी हौ नाम नजोदिनु होला सम्म भनेकी छिन् ।
म्युजिक भिडियो अहिलेका ब्यस्त निर्देशक युवराज वाइवाले गरेका छन भने क्यामेरा अहिलेका जल्दाबल्दा उत्सव दहालले खिचेका हुन् । म्युजिक भिडियोमा अर्को महत्वपुर्ण काम  सम्पादन अहिलेका सबैको रोजाइमा परेका एडिटर निशान घिमीरेकोले गर्नुभएको छ ।
सबैजना मेहनती र अहिलेका जल्दाबल्दा ब्यतित्वहरुले साथ पाएको योजना पुरीको भिडियोले साथ पाउने कुरामा बिश्वास गर्ने ठाउँ छ ।

(https://nelsonjsalon.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?