प्रधानमन्त्रीद्धारा मन्त्रीहरुको समिक्षा सुरु, सफ्टवयेर पनि प्रयोगमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रधानमन्त्रीद्धारा मन्त्रीहरुको समिक्षा सुरु, सफ्टवयेर पनि प्रयोगमा

सारांश

  • काठमाडौं, ५ मंसिर ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट विभिन्न मन्त्रालय र मन्त्रीको कामको समीक्षा सुरु गर्ने भएका छन् ।
  • सरकार गठन भएको ९ महिना पुगेकोले प्रधानमन्त्री अब एक्शन ओरिण्डेड बनेका छन् ।

काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आजबाट विभिन्न मन्त्रालय र मन्त्रीको कामको समीक्षा सुरु गर्ने भएका छन् । सरकार गठन भएको ९ महिना पुगेकोले प्रधानमन्त्री अब एक्शन ओरिण्डेड बनेका छन् ।

बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरू हुने समीक्षा कार्यक्रम दिउँसो २ बजेसम्म चल्नेछ प्रधानमन्त्रीनिकट उच्च स्रोतले जानकारी दियो । मन्त्रालय र मन्त्रीहरूको काम अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवयेर पनि प्रयोगमा ल्याएको छ। मन्त्रालयहरूले बुझाएका कार्ययोजना सफ्टवयेरमा राखिएका छन्। असोज महिनादेखि मन्त्रालयले सफ्टवयेरको प्रयोगबाट पनि अनुगमन थालेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?