रक्सी खाँदा बैतडीमा एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
रक्सी खाँदा बैतडीमा एकजनाको मृत्यु

सारांश

  • बैतडी, ४ पुस ।
  • बैतडीमा रक्सी खाँदा गएराति एकजनाको मृत्यु भएको छ ।
  • डिलाशैनी गाउँपालिका वडा नं ५ खेतीगाउँका ४५ वर्षीय रामदत्त जोशीको रक्सी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडी, ४ पुस । बैतडीमा रक्सी खाँदा गएराति एकजनाको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका वडा नं ५ खेतीगाउँका ४५ वर्षीय रामदत्त जोशीको रक्सी खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

रक्सी खाएर हरिनगर बजारमा बेहोस भेटिएका जोशीको उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !
प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
घरटहरा नभत्काउँदा काममा अवरोध
घरटहरा नभत्काउँदा काममा अवरोध
मेडिकल माफियालाई धुलो चटाउने विप्लव पुत्रको चेतावनी
मेडिकल माफियालाई धुलो चटाउने विप्लव पुत्रको चेतावनी
विप्लव माओवादीका दुई जिल्ला सदस्य गिरफ्तार, रिहा नगरे जिल्ला बन्दको चेतावनी
विप्लव माओवादीका दुई जिल्ला सदस्य गिरफ्तार, रिहा नगरे जिल्ला बन्दको चेतावनी
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई  झुटो सूचना ?
कञ्चनपुर की निर्मला हत्याको बारेमा कञ्चनपुर प्रहरीले किन दियाे गृहमन्त्रीलाई झुटो सूचना ?
अर्थमन्त्री महतले भने :   राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा हाे
अर्थमन्त्री महतले भने : राष्ट्रिय आम्दानीको महत्वपूर्ण स्रोत ऊर्जा हाे
भरोसायोग्य युवा नेता गुमाउँदा ओली र प्रचण्ड दुवै चिन्तित
भरोसायोग्य युवा नेता गुमाउँदा ओली र प्रचण्ड दुवै चिन्तित
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू
ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

तपाईंले छुटाउनुभयो कि?