राप्रपाले सरकार छाड्ने , प्रधानन्यायाधीश महाअभियोग प्रकरण !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
२४९४ पटक हेरिएको
Shares
राप्रपाले सरकार छाड्ने , प्रधानन्यायाधीश महाअभियोग प्रकरण !

सारांश

  • काठमाडौं ।
  • सरकारमा सहभागि तेस्रो ठ्लो दल राप्रपाले सरकारबाट बाहिरिने भएको छ ।
  • सत्तासिन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि त्यसमा असहमति जनाउँदै राप्रपाले सरकार छाड्ने निर्णय गरेको हो ।

काठमाडौं । सरकारमा सहभागि तेस्रो ठ्लो दल राप्रपाले सरकारबाट बाहिरिने भएको छ । सत्तासिन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपछि त्यसमा असहमति जनाउँदै राप्रपाले सरकार छाड्ने निर्णय गरेको हो । यस बिषयमा औपचारिक निर्णय गर्न सो पार्टीले भोलि विहान केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बिहान ११ बजेका लागि बोलार्ईएको सो बैठकले सरकारबाट बाहिरिने बिषयमा औपचारिक निर्णय गर्ने तयारी गरेको छ । महाअभियोगका विषयमा छलफल नगरेको र अनाबश्यक रुपमा प्रस्ताव ल्याइएको भन्दै राप्रपाले सरकार छाड्ने निस्कर्ष निकालेको एक उच्च नेताले  जानकारी दिए ।

स्रोतका अनुसार सरकार छोड्नु अघि पार्टी अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहालसग भेट गरेपछि सरकार छाड्ने बिषयमा टुंगो लाग्ने छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?