रामचन्द्र पौडेललाई राजनीतिबाट सन्यास लिन बस्नेतको आग्रह !!

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १५, २०७३
|
|
४९३ पटक हेरिएको
Shares
रामचन्द्र पौडेललाई राजनीतिबाट सन्यास लिन बस्नेतको आग्रह !!

सारांश

  • एमाले २ नं क्षेत्रको बृहत आमशभा तनहुँको दक्षिणी भेग काँउ शिबपुरमा आयोजित शभामा सम्बोधन गर्न पुगेका एमाले नेता महेश बस्नेत शभाको उपस्थित देखेर निकै हौसिए।
  • त्यसमा झन रारा आधारभुत बिद्यालयको प्रअ गिर बहादुर बिक, श्रीजन थापा लगायत ३ सय जना नेपाली काँग्रेस परित्याग गरि एमाले प्रबेश गरेपछि उनले भने २४ बर्ष देखि रामचन्द्र पौडेलले जितेको यो क्षेत्र निकै बिकशीत होला भन्ने लागेको थियो।
  • तर राष्ट्रिय राजनीतिमा असफल नेता पौडेल तनहुँमा झन असफल रहेछन।

एमाले २ नं क्षेत्रको बृहत आमशभा तनहुँको दक्षिणी भेग काँउ शिबपुरमा आयोजित शभामा सम्बोधन गर्न पुगेका एमाले नेता महेश बस्नेत शभाको उपस्थित देखेर निकै हौसिए। त्यसमा झन रारा आधारभुत बिद्यालयको प्रअ गिर बहादुर बिक, श्रीजन थापा लगायत ३ सय जना नेपाली काँग्रेस परित्याग गरि एमाले प्रबेश गरेपछि उनले भने २४ बर्ष देखि रामचन्द्र पौडेलले जितेको यो क्षेत्र निकै बिकशीत होला भन्ने लागेको थियो। तर राष्ट्रिय राजनीतिमा असफल नेता पौडेल तनहुँमा झन असफल रहेछन।यो क्षेत्रको बिकाश निर्माणको अबस्था देखेर मलाई दया लाग्यो, उनले भने अब रामचन्द्र पौडेलले राजनीतिबाट सन्यास लिएर धर्मकर्म गर्न देबघाट तिर लागे भो। एमालेका गत निर्बाचनका उम्मेदवार सफल ब्यबसायी किसान श्रेष्ठले आफूले पहल गरेर बनेका सडक, बिद्धुत लगायतको काममा काँग्रेसले बाधा हालेको आरोप लगाए। एमाले बैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, युबासंघ सचिब पर्शुराम बस्नेत, एमाले जिल्ला उपाध्यक्ष श्री प्रसद श्रेष्ठ, कार्यालय सचिब राजेश्वर ढकालले राष्ट्रियता र समृद्धिको पक्षमा एमालेले खेलेको भूमिकाको चर्चा गरेका थिए। राष्ट्रिय लोकदोहोरी गायक कृष्ण राउले र गायीका फूलमाया के सीले गीत गाएर मनोरंजन दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला क्रिकेटः उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने
महिला क्रिकेटः उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने
गोरखा–१ मा माओवादी केन्द्रको अग्रता, कसले कति मत ल्याए ?
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
नेपालमा कहिले आइपुग्ला कोरोना भ्याक्सिन ?
नेपालमा कहिले आइपुग्ला कोरोना भ्याक्सिन ?
पारस शाह र धीरेन्द्र पुत्रीहरुको दैनिकी यस्तो छ
पारस शाह र धीरेन्द्र पुत्रीहरुको दैनिकी यस्तो छ
जेष्ठ ३१ मा निर्वाचन नहुने  ,दोस्रो चरणको निर्वाचन  ९ असारमा !
जेष्ठ ३१ मा निर्वाचन नहुने ,दोस्रो चरणको निर्वाचन ९ असारमा !
प्रधानमन्त्री दाहालले भने : वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री दाहालले भने : वातावरणका मुद्दामा सहयोग गर्न सरकार प्रतिबद्ध छ
हुवावेका अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता नरहेको दावी
हुवावेका अधिकारी पक्राउबारे क्यानडा सरकारको संलग्नता नरहेको दावी
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नेपाल भारत सीमा विवाद विश्वका यी सञ्चारमाध्यममा

तपाईंले छुटाउनुभयो कि?