श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
२८ पटक हेरिएको
Shares
श्रीमतीको हत्या आरोपी २० वर्षपछि पक्राउ

सारांश

  • काठमाडौं, भदौ २९ ।
  • प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ ।
  • दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमायाको विसं २०५७ मा हत्या गरेको आरोप लागेको थियो ।

काठमाडौं, भदौ २९ । प्रहरीले श्रीमतीको हत्या आरोपीलाई २० वर्षपछि पक्राउ गरी कानुनी कारवाही थालेको छ । दोलखाको भीमेश्वरस्थित ताथली घर भई काठमाडौँमा बस्दै आएका अरुणकुमार रिजाल (सुनार) माथि श्रीमती दिलमायाको विसं २०५७ मा हत्या गरेको आरोप लागेको थियो ।

घटनापछि फरार हुँदै आएका उनलाई पक्राउ गरी आइतबार जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दिलमाया आफ्नै कोठामा मृतावस्थामा फेला परेकी थिइन् । तत्कालीन समयमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान गर्दा रिजालले नै घाँटी थिची कर्तव्य गरी मारेको खुल्न आएको थियो । त्यसपछि उनी फरार थिए । उनलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय बबरमहल काठमाडौं बुझाएको थियो । उनलाई अहिले नक्खु कारागार ललितपुरमा राखिएको जनाइएको छ ।रासस

(Acetaminophen)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई प्राथमिकतामा राख्न सुझाव
भ्रमण वर्ष २०२० सफल बनाउन साना कुरालाई प्राथमिकतामा राख्न सुझाव
सिपिएलमा पनि सन्दिपकाे चमक जारी, टाेलिकाे हार सन्दिपकाे जित !
सिपिएलमा पनि सन्दिपकाे चमक जारी, टाेलिकाे हार सन्दिपकाे जित !
प्रधानमन्त्रीद्वारा सिराहाका दुई बालबालिकालाई विद्यालयमा भर्ना
प्रधानमन्त्रीद्वारा सिराहाका दुई बालबालिकालाई विद्यालयमा भर्ना
पक्राउ परेका विप्वल समूहका नेता हेमन्तप्रकाशसँग मात्रै २२ वटा सिमकार्ड
पक्राउ परेका विप्वल समूहका नेता हेमन्तप्रकाशसँग मात्रै २२ वटा सिमकार्ड
२ सय ५४ जना यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो
२ सय ५४ जना यात्रु बोकेर दिल्ली उड्न लागेको विमान रोकियो
लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र पक्राउ
लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र पक्राउ
तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै ,
तिहारपछि खेल्न योग्य भनिएको क्रिकेट मैदान अझै अपुरै ,
प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते
तस्करको कपडा नियन्त्रणमा लिन खोज्दा झडप, तीन प्रहरी घाइते

तपाईंले छुटाउनुभयो कि?