राम जि ले अमृता लाइ माया गर्न थाले पछि के भयो त हेर्नुस् भिडियो (भिडियो सहित
सारांश
- प्रकाश योगी चर्चित गायक राम जि खाड र पछिल्लो समय मा चर्चा मा रहेकी गायिका अमृता लामिछाने को सुमधुर आवाज मा रहेको फरक परिवेश को लोक दोहरी गीत युट्युब मा सार्बजनिक भए संगै निकै चर्चा मा रहेको छ ।
- एउटा गोरु झाले , बोल को गीत मा माया प्रेम का शब्द हरु समेटिए का छ्न ।
- संजय दाहाल र अस्मिता शर्मा अधिकारी को शब्द सृजना रहेको गीत मा मधुसूदन डागी को लय रहेको छ ।
प्रकाश योगी चर्चित गायक राम जि खाड र पछिल्लो समय मा चर्चा मा रहेकी गायिका अमृता लामिछाने को सुमधुर आवाज मा रहेको फरक परिवेश को लोक दोहरी गीत युट्युब मा सार्बजनिक भए संगै निकै चर्चा मा रहेको छ । एउटा गोरु झाले , बोल को गीत मा माया प्रेम का शब्द हरु समेटिए का छ्न । संजय दाहाल र अस्मिता शर्मा अधिकारी को शब्द सृजना रहेको गीत मा मधुसूदन डागी को लय रहेको छ । बाशु बराल को छयाङकन मा रहेको म्युजिक भिडियो मा बिक्रम चुहान को निर्देशन रहेको छ । वान वे फिल्म प्रा ली को बजार ब्यबस्थापन रहेको म्युजिक भिडियो मा अभिनय गायक खाड र रीना थापा को रहेको छ ।हाम्रो तर्फ बाट सफलता को कामना ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया