यी वस्तुमा कोरोना भाइरस २८ दिनसम्म जिवित रहने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २६, २०७७
|
|
४५ पटक हेरिएको
Shares

सारांश

  • कोरोना भाइरस कतिपय सतहमा २८ दिनसम्म पनि जिवित हुनसक्ने तथ्य पत्ता लागेको छ ।
  • यसअघि दुई या तीन दिनसम्म सतहमा जिवित हुनसक्ने वैज्ञानिक अनुसन्धानबाट निष्कर्ष निकालिएको नयाँ अनुसन्धानले २८ दिन जिवित हुनसक्ने देखाएको छ ।
  • अष्ट्रेलियाको नेस्नल साइन्स एजेन्सीले कोरोना भाइरस बैंकको नोट, फोनको स्क्रिन र स्टिलमा २८ दिनसम्म जिवित हुनसक्ने अध्ययनबाट पत्ता लगाएको हो ।

कोरोना भाइरस कतिपय सतहमा २८ दिनसम्म पनि जिवित हुनसक्ने तथ्य पत्ता लागेको छ । यसअघि दुई या तीन दिनसम्म सतहमा जिवित हुनसक्ने वैज्ञानिक अनुसन्धानबाट निष्कर्ष निकालिएको नयाँ अनुसन्धानले २८ दिन जिवित हुनसक्ने देखाएको छ ।

अष्ट्रेलियाको नेस्नल साइन्स एजेन्सीले कोरोना भाइरस बैंकको नोट, फोनको स्क्रिन र स्टिलमा २८ दिनसम्म जिवित हुनसक्ने अध्ययनबाट पत्ता लगाएको हो ।

यसअघि भएका प्रयोगशालाको अध्ययनबाट कोरोना भाइरस बैंक नोट र ग्लासमा दुई देखि तीन दिन, प्लास्टिक र स्टिलमा छ दिनसम्म जिवित रहनसक्ने बताइएको थियो । यसपटकको अध्ययनले कोठाको जस्तै तापक्रम या २० डिग्री र अध्यारो रहेको ठाउँमा बैंक नोट, मोबाइल स्क्रिन, प्लास्टिक र ग्लासमा कोरोना भाइरस २८ दिनसम्म जिवित रहने देखाएको छ । जबकि फ्लु भाइरस यही अवस्थामा १७ दिनमात्र जिवित रहन सक्छ ।

यो अध्ययन भिरोलोजी जर्नलमा प्रकाशित भएको छ । जसमा कोरोना भाइरस तातो र चीसो स्थानमा २४ घन्टा रहेमा यसले संक्रमण गर्न नसक्ने हुन्छ ।

अध्ययनले कोरोना भाइरस चिल्लो ठाउँमा बढी समय रहने समेत देखाएको छ । चिल्लो कपडामा कोरोना भाइरस बढी रहन सक्छ ।

(https://www.lifesecure.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चालक अनुमति पत्र समस्या हल गर्न १० लाख कार्ड खरिद गरिदैँ
चालक अनुमति पत्र समस्या हल गर्न १० लाख कार्ड खरिद गरिदैँ
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (भिडियो)
प्रधानमन्त्री ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (भिडियो)
गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि
गुन्डा नाइके ‘दावा’को कार्यक्रममा मन्त्री अतिथि
बजेटले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को आकांक्षा पूरा गर्ला ?
बजेटले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को आकांक्षा पूरा गर्ला ?
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ :  थापा
संगठित र योजनाबद्धरूपमा राप्रपाविरुद्ध अभियान नै चलाएको स्पष्ट देखिन्छ : थापा
ओली आज प्रधानमन्त्री बन्दै, यस्तो छ तयारी
ओली आज प्रधानमन्त्री बन्दै, यस्तो छ तयारी
संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?
संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?
तेह्रथुममा राजनीतिक दलले पनि चलाए मतदाता शिक्षा
तेह्रथुममा राजनीतिक दलले पनि चलाए मतदाता शिक्षा
माओवादी पार्टी कार्यालय नियन्त्रणमा लिए स्वतन्त्र सांसद छक्कबहादुरले
माओवादी पार्टी कार्यालय नियन्त्रणमा लिए स्वतन्त्र सांसद छक्कबहादुरले
देउवाले लिएनन् नेविसंघले दिएको चश्मा उपहार, के थियो चश्मामा ?
देउवाले लिएनन् नेविसंघले दिएको चश्मा उपहार, के थियो चश्मामा ?