रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध……

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
१६ पटक हेरिएको
Shares
रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध……

सारांश

  • काठमाडौं – सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र  सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
  • सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो ।
  • मोटरसाइकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ ।

काठमाडौं – सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र  सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो ।

मोटरसाइकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ ।

सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदूषण कम गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल लाउन रोक लगाउने विषयमा छलफल सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराइले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाहालको निधनप्रति राप्रपाबाट दुःख व्यक्त
दाहालको निधनप्रति राप्रपाबाट दुःख व्यक्त
नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी
नेपाली व्यवसायीले भारतमै बेचे प्याज, लाखौंको नोक्सानी
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
इतिहास सम्झिदै प्रधानन्याायधीशले भने–न्याय पद्धतिको स्थापना गरौँ
सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल
सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल
निर्वाचनबारे किन बोलेनन् चीन र भारत ? भारतीय विदेश मन्त्रालयको यस्तो धारणा
निर्वाचनबारे किन बोलेनन् चीन र भारत ? भारतीय विदेश मन्त्रालयको यस्तो धारणा
मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?-नेता रामचन्द्र पौडेल
मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?-नेता रामचन्द्र पौडेल
लाइसेन्स नभएकालाई बचाउन खोज्दा प्रहरी नियन्त्रणमा
लाइसेन्स नभएकालाई बचाउन खोज्दा प्रहरी नियन्त्रणमा
भारतको विधान सभा निर्वाचनमा कांग्रेस को अग्रता
नेकपा सचिवालय बैठक :अनुशासन उल्लङ्घन गर्नेमाथि कारवाही हुने
नेकपा सचिवालय बैठक :अनुशासन उल्लङ्घन गर्नेमाथि कारवाही हुने

तपाईंले छुटाउनुभयो कि?