आङकाजी शेर्पाको दादागिरीले बौंद्धबासी आक्रोशित
सारांश
- जनजातिका नाममा राजनीति गर्दै डलर खेती गर्दै आएका आङकाजी शेर्पाले स्थानीय कानुनलाई धोती लगाउँदै मुल सडकको फुटपाथमै फलामे भर्याङ राखेका छन् ।
- उनले बाटो हिड्ने बटुवालाई समेत असहज हुने गरी फलामे भर्याङ राखेपछि स्थानीयले विरोध गरेका हुन ।
- काठमाडौं महानगरपालिका वडा नम्बर–६ बौंद्धको मुलसडक अर्थात मेघा बैंकको ठिक अगाडि रहेको शेर्पाको घरको माथिल्लो तलामा जान सो फलामे भर्याङ राखेका हुन् ।
जनजातिका नाममा राजनीति गर्दै डलर खेती गर्दै आएका आङकाजी शेर्पाले स्थानीय कानुनलाई धोती लगाउँदै मुल सडकको फुटपाथमै फलामे भर्याङ राखेका छन् । उनले बाटो हिड्ने बटुवालाई समेत असहज हुने गरी फलामे भर्याङ राखेपछि स्थानीयले विरोध गरेका हुन ।
काठमाडौं महानगरपालिका वडा नम्बर–६ बौंद्धको मुलसडक अर्थात मेघा बैंकको ठिक अगाडि रहेको शेर्पाको घरको माथिल्लो तलामा जान सो फलामे भर्याङ राखेका हुन् । मुल सडकको सर्वसाधरण हिड्ने फुटपाथ नै कब्जा गरेपछि स्थानीयले विरोध गर्दै आएका छन् । यद्यपि उनले अटेर गरी फुटपाथमै भर्याङ राखेपछि सर्वसाधारण बटुवालाई हिडडुल गर्न असहज भएको स्थानीय गोले लामाले बताए ।
फुटपाथ नै कब्जा जमाएर भर्याङ राख्दा किन नहटाएको भन्ने प्रश्नको जवाफमा वडा नम्बर-६ का अध्यक्ष दिपेन्द्र लामाले भने,‘हामीले राख्न दिएको होइन, वडा कार्यालयमा पनि उजुरी परेको छ, हामी तत्काल हटाउन पहल गछौं ।’ जनजातिका नाममा उग्र नारा लगाउने तथा मिलेर बसेको समाजलाई भड्काउने काम गर्दै आएका शेर्पालाई आफ्नै घरछिमेक र समुदायले समेत त्यति मन पराउँदैन् ।
श्रोत : CPOS
Bibash Pm
यो नम्बर १ को चोर हो क्या अब बल्ला थाहा हुँदै छ त्यसका हनुमानहरु लाई नि!
Nirmal Bahadur
त्यो उनको दादागिरि होइन, सरकर नै लाचार हो नगर पुलिस को मिलोमतो हो
Gyanu Khawash
यो तोरिलाई राज्यद्रोहिको मुद्दा हालेर आजिबन कारावास कोच्नु पर्छ
Rudra Ghimire
Euu ko paisa khayar nepali nepali ladaune ra judaune chor bhasta neta yo
Surya Shrestha
साले विखण्डनकारी, जातिवादी आतंककारीको घर नै बमले उडाइदिनुपर्ने ।
Indra Deula
Karauti lagera katdeu
Kumar Tamang
Sahi ho