शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०७४
|
|
४८६ पटक हेरिएको
Shares
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

सारांश

  • युवा निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा चर्चित गायक प्रमोद खरेलको नयाँ गीत तिम्रै लागि ल्याउँदै थिएँ सार्वजनिक भएको छ ।
  • रन्जिता कुसुम गिरीको शब्द रहेको उक्त गीतमा अहिलेका चलेका सुपरिचित संगीतकार अर्जुन पोख्रलले संगीत भरेका छन् ।
  • सम्पदा बानियाँ, राज, जजिन लगायतले मोडलिङ गरेको गीतको भिडियोको सागर गौतमले छायांकन गरेका हुन् ।

युवा निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा चर्चित गायक प्रमोद खरेलको नयाँ गीत तिम्रै लागि ल्याउँदै थिएँ सार्वजनिक भएको छ । रन्जिता कुसुम गिरीको शब्द रहेको उक्त गीतमा अहिलेका चलेका सुपरिचित संगीतकार अर्जुन पोख्रलले संगीत भरेका छन् ।

सम्पदा बानियाँ, राज, जजिन लगायतले मोडलिङ गरेको गीतको भिडियोको सागर गौतमले छायांकन गरेका हुन् । अमृत चापागाईँले सम्पादन गरेको भिडयोमा प्रदिप दाहालले रंग भरेका हुन् । जनता डिजिटलको प्रस्तुतिमा रहेको सो गीतको भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

भिडियो :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?