सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु

सारांश

  • काठमाडौं, ९ चैत ।
  • सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ गइरहेको बस दुर्घटनाग्रस्त भएको हो ।

काठमाडौं, ९ चैत । सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ गइरहेको बस दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्ची नगरपालिका– १२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको बताइएको छ । बा २ ख ४३२५ नम्बरको बस सडकबाट करीव ५० मिटर तल खसेका प्रहरीले बताएको छ । मृत्यु हुनेहरूको शनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?