बिग्रिएको फोनबाट ओलम्पिक पदक

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २६, २०७३
|
|
२७० पटक हेरिएको
Shares
बिग्रिएको फोनबाट ओलम्पिक पदक

सारांश

  • सन् २०२० मा टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
  • खेलकुदलाई वातारण मैत्री बनाउन ओलम्पिक आयोजकले पुराना मोबाइल फोन प्रशोधन गरी स्वर्ण, रजत र कास्यपदक बनाउन लागेका हुन् ।
  • ओलम्पिक आयोजकहरुले अनावश्यक इलेक्ट्रिक डिभाइसबाट पदकका लागि धातु निकाल्ने तयारी थालेका छन् ।

सन् २०२० मा टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको विजेता खेलाडीलाई दिइने पदक बिग्रिएका मोबाइल फोनलाई प्रशोधन गरी बनाइने भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

खेलकुदलाई वातारण मैत्री बनाउन ओलम्पिक आयोजकले पुराना मोबाइल फोन प्रशोधन गरी स्वर्ण, रजत र कास्यपदक बनाउन लागेका हुन् ।

ओलम्पिक आयोजकहरुले अनावश्यक इलेक्ट्रिक डिभाइसबाट पदकका लागि धातु निकाल्ने तयारी थालेका छन् । यसका लागि ओलम्पिक आयोजकले जापानी नागरिकलाई पुराना मोवाइल फोनलगायत अनावश्यक इलेक्ट्रिक डिभाइस उपलब्ध गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?