सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७४
|
|
५५ पटक हेरिएको
Shares
सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने

सारांश

  • उर्लाबारी (मोरङ), १४ साउन ।
  • बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ ।
  • आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिनुभयो ।

उर्लाबारी (मोरङ), १४ साउन । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ ।

आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म मनोरञ्जनका लागि मात्र उपयोग हुँदै आएको सो क्षेत्रलाई अब नयाँ अवधारणाका साथ जीव तथा पक्षीको अनुसन्धान केन्द्रका रुपमा विस्तार गरिने छ ।

आन्तरिक पर्यटकका लागि एउटा गन्तव्यका रुपमा विकास भइरहेको सिमसार क्षेत्रमा बाह्य पर्यटकसमेत तान्नका लागि विभिन्न कार्ययोजना बनाउन थालिएको उहाँले बताउनुभयो । बेतना सिमसार अवलोकन गर्न सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । अवलोकनका लागि दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेकाले सिमसार क्षेत्रभित्र आकाशे पुल, झोलुंगे पुल र पौडीपोखरी निर्माण गर्ने कार्ययोजना तयार गरिएको व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदलाई ६ करोड नदिन सर्वोच्चमा रिट
सांसदलाई ६ करोड नदिन सर्वोच्चमा रिट
प्रधानमन्त्री को चीन भ्रमणबारे (कसले के भने)
पुस्पाको मृत्यु कि हत्या :४ दिन बित्दा पनि पत्ता लागेन ?
पुस्पाको मृत्यु कि हत्या :४ दिन बित्दा पनि पत्ता लागेन ?
धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?
धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
दिपकराज जोशीलाई हराउँदै तनहुँको व्यासमा कांग्रेसका वैकुण्ठ निर्वाचित
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी बिजयी
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानमा रमेश बिजी बिजयी
मन्त्रिपरिषद बैठक सुरु: प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी
मन्त्रिपरिषद बैठक सुरु: प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी
स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ : प्रधानमन्त्री
स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ : प्रधानमन्त्री
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
धर्मगुरु रहीमको पक्षमा गरिएको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
सशस्त्रको संगठनात्मक र दरबन्दी संरचनामा व्यापक परिवर्तन