बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १८, २०७९
|
|
२७ पटक हेरिएको
Shares
बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान

सारांश

  • काठमाडौं ।
  • बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान आजको आवश्यकता हो।
  • यो आवश्यकताको अभियानमा होम्मिएका जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता रामहरि अधिकारी लौरो निर्वाचन चिन्ह वोकेर काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ (क) प्रदेशसभा उम्मेदवारका बनेका छन्।

काठमाडौं । बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान आजको आवश्यकता हो। यो आवश्यकताको अभियानमा होम्मिएका जोशिला अनि व्यापक संभावना वोकेका युवा नेता रामहरि अधिकारी लौरो निर्वाचन चिन्ह वोकेर काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ (क) प्रदेशसभा उम्मेदवारका बनेका छन्। बेरोजगारी, अशान्ति र अराजकता विरुद्ध आगो बनेर विकास, समृद्धि र सुशासनको लागि कटिबद्ध मात्र नभइकन प्रतिबद्ध बनेका छन्।

बागमती प्रदेश सरकारमा काठमाडौं निर्वाचन क्षेत्र नंबर ५ (क)वाट सवैको जिन्दगीकै लौरा बन्न तयार बनेर सवैको घर–आँगनमा उभिएका युवा नेता अधिकारी संकल्प पत्र नै तयार पारेका छन्। उक्त संकल्प पत्रमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, संस्कृति र पर्यटन, खेलकुद, हरियाली लगायत सवैखाले विभेद, असमानता, कुशासन र बैदेशिक हस्तक्षेपको अन्त्य गर्ने जस्ता उल्लेख छन्। त्यस्तै, भ्रष्ट तथा भ्रष्टाचारको पूर्णरुपमा जरैदेखि उन्मुलन गरेर स्वस्थ समाजको निर्माण गरेर नेपाली जनतालाई सुखी र खुशी वनाउने योजनाहरु छन्।

जसलाई पूर्ण रुपमा साकार पार्ने संकल्प गरेका नेता अधिकारीले विगत तीन दशकदेखि स्वास्थ्य क्षेत्रमा औषधि व्यवसाय तथा योगा प्रशिक्षकका रुपमा रहेर सामाजिक सेवा गर्दैआएका छन्। नेपालमा नाकाबन्दीदेखि कोरोनाको महामारीसम्म पनि उतिकै सक्रिय भएर सामाजिक सेवामा अहोरात्र खट्दैआएका अधिकारीलाई सामाजिक चिन्तक तथा नेपाली राजनीतिलाई स्वस्थ र सफा वनाउने सोचमा होम्मिएका युवा नेताका रुपमा चिनिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रको सहकार्यमा अर्को प्रस्तुति (भिडियो सहित)
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
Saif Ali Khan, Kareena Kapoor and Taimur’s latest picture from London must be framed!
Saif Ali Khan, Kareena Kapoor and Taimur’s latest picture from London must be framed!
नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण
नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)
प्रियंका कार्कीले सेयर गरिन् सासूआमाको ईंगेजमेन्ट तस्बिर (तस्बिरहरू)
छोराको नाममाथि उठेको विवादमा सैफले मुख खोले
छोराको नाममाथि उठेको विवादमा सैफले मुख खोले
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
पेन्सनसँगै जनप्रतिनिधिलाई सुविधा पनि, उपप्रमुखलाई पनि गाडी
पेन्सनसँगै जनप्रतिनिधिलाई सुविधा पनि, उपप्रमुखलाई पनि गाडी
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
बैँकले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

तपाईंले छुटाउनुभयो कि?